गुणस्तर र मापदण्ड अनुसार काम नगर्ने ठेकेदारलाई हुनसक्छ १० बर्ष सम्म कैद
नेपालगन्ज : रामबहादुर कुरुम्बाङ्ग एउटा सफल प्रशासकका रुपमा परिचित छन् । बाँकेपछि हाल दाङ्गका प्रमुख जिल्ला अधिकारी रहेका उनी कानून विपरितका काम गर्नेलाई तत्काल कारवाही प्रक्रिया अगाडी बढाउन माहिर छन् । एक्सनमेनका रुपमा समेत चिनिने उनी आदेश कार्यान्वयनका लागि दिनरात नभनी आफै खटिन्छन् ।
यिनै सिडीओले बुधवार सामाजिक सन्जालमा मापदण्ड बिपरित काम गर्ने ठेकेदारलाई चेतावनी दिएका छन् । उनी कानून मिच









