यस्तो छ अर्थमन्त्रीद्वारा सार्वजनिक आर्थिक यथार्थपत्र
साउन २६, काठमाडौं । सरकारले यथार्थपत्र ल्याएको छ । देशको यथार्थता चित्रण गर्ने हिसाबले अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा मंगलवार यथार्थपत्र प्रस्तुत गरेका हुन् ।
यस्तो छ, यथार्थपत्र पत्रको पूर्णपाठ
१. नेपालको संविधानको धारा ७६ (५) बमोजिमपाँच राजनीतिक दलहरुको सहकार्यमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको वर्तमान सरकारलाई रा








