एनआरएनए जापान र बाँके बर्दिया समाजद्धारा भेरी अस्पताललाई ६ लाख ७५ हजार सहयोग
नेपालगन्ज : गैरआवासीय नेपाली संघ, जापान( एनआरएनए) र बाँके बर्दिया मैत्री समाज जापानले भेरी अस्पताललाई रु १ लाख २८ हजार १ सय ४२ रुपैयाको स्वास्थ्य सामाग्री सहित रु ५ लाख ४६ हजार ८ सय ५८ नगद रकम हस्तान्तरण गरेको छ ।
एनआरएनए र समाजका तर्फबाट नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र समाजका सल्लाहकार ओमप्रकाश देवकोटामार्फत उक्त









