लुम्बिनी प्रदेश सरकारद्धारा भेरी अस्पतालमा १ सय ५२ जना दरबन्दी स्वीकृत गर्ने निर्णय
नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले पुन: नियुक्ति पाएसँगै आइतबार राति बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले कोरोना कोषमा १० करोड रुपैयाँ थप्ने निर्णय गरेको हो ।
बैठकले लुम्बिनी प्रदेशमा ५ सय ८३ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । जसअन्तर्गत भीम अस्पताल भैरहवाका लागि ७१, कोरोना विशेष अस्पताल बुटवलका ला









