स्टेशनरी व्यवसायीद्धारा कोभिड प्रभावितको भोजन व्यवस्थापनमा खाद्यन सहयोग
नेपालगन्ज : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँके भेरी अस्पताल नेपालगन्जमा बिरामी तथा बिरामी कुरुवाका लागि भोजन व्यवस्थापन गर्न संचालित अन्जनी माता रसोइ सेन्टरलाई खाद्यन सहयोग गरेको छ ।
अध्यक्ष किशोर आचार्य नेतृत्वको टोली पुगेर उक्त रकम हस्तान्तरण गरेको हो । नेपालगन्ज उपमहानगरपालिकी उपमेयर उमा थापा मगरको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी क








