नियमित समाचार

विद्युत आएपछि गाउँमा खुःसी

विद्युत आएपछि गाउँमा खुःसी

   
बाँके, २० चैत्र :  राप्ती सोनारी गाँउपालिकाकोल ३ र ४ वडाको गाँउ गाँउमा बिद्युत् प्रवाह भएपछि खुसियाली मनाएका छन् । राप्ती सोनारीका बासीन्दाहरु सोलार र टुकी बालेर गुजारा गर्दै अएका बसिन्दा गाँउपालिकाले आफ्नो ४ करोड लगानीमा बिद्युत् वडाको हरेक गाँउ गाँउमा प्रवाह भएपछि खुशी छएको हो । बाँकेमा हल ९५ प्रतिशत स्थानमा बिद्युत् जडान गरी प्रवाह भैरहेको छ । तर राप्ती सोनारी गाँउपालिकामा स्थानीय सरकार
क्रिकेट रंगशाला बनाउने ध्रुमुसको अभियानलाई नेपालगन्जका व्यवसायीको आर्थिक सहयोग

क्रिकेट रंगशाला बनाउने ध्रुमुसको अभियानलाई नेपालगन्जका व्यवसायीको आर्थिक सहयोग

   
नेपालगन्ज १९ चैत :  जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपालगन्जका व्यवसायीहरुले सहयोग गरेका छन् । सहयोगको अपील गर्दै नेपालगन्ज आइपुगेका रंगशाला निर्माणका अभियानता सिताराम कट्टेल ( ध्रुमुस)लाई रंगशाला निर्माण अभियानको लागि रु १ लाख रुपैयासम्म सहयोग प्रदान गरेका छन् । कुर्सी अबधारणा अन्तर्गत बिमल ढकाल ,बिस्णु बहादुर रिमाल ,नारायण पङ्गेनी ,झबिन्द्र मरास
६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त आह्वान, हेर्नुहोस् लिखित परीक्षाको पाठ्यक्रम

६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त आह्वान, हेर्नुहोस् लिखित परीक्षाको पाठ्यक्रम

   
नेपालगन्ज । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट थप गर्ने भएको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको छ । नेपालमा दुई दशकयता नयाँ भन्सार एजेन्ट थप हुन सकेको थिएन । भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको बताए । विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरख
गुमीमा होली बिशेष सांस्कृतिक कार्यक्रम,सांसद ठम्मर विष्टद्धारा उद्घाटन

गुमीमा होली बिशेष सांस्कृतिक कार्यक्रम,सांसद ठम्मर विष्टद्धारा उद्घाटन

   
रोमहर्ष ओली (सुर्खेत) :  गुर्भाकोट नगरपालिका वडा नम्बर १३ को गुमिचुली जागरण युवा क्लबद्वरा संचालित गुर्भाकोट पर्यटन खेलकुद कृषि तथा सास्कृतिक कार्यक्रम -२०७७ को उद्घाटन गरिएको छ । कर्णाली प्रदेस सभाका सांसद ठम्मर बहादुर बिष्टको प्रमुख आथित्यतामा औपचारिक रुपमा उद्घाटन भएको छ । उक्त कार्यक्रम चैत १७ गते सम्म संचालन हुनेछ साथै सो कार्यक्रममा लेकबेशी नगरपालिकाका प्रमुख गगनसिङ सुनार,सिम्ता गा
नेपालगन्जमा १ लाख ६६ हजारलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

नेपालगन्जमा १ लाख ६६ हजारलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

   
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ६६ हजारलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ । हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम चैत २० गतेदेखि सुरु भई चैत मसान्तसम्म संचालन हुने उपमहानगरपालिकाले जनाएको छ। कम औषधि सेवन भएका स्थानहरुमा जनप्रतिनिधि, धर्मगुरु, स्वास्थ्यकर्मी लगायतको सहभागितामा अभियान नै चलाइने बताइएको छ । नेपालगन्जमा हात्तीपाइले रोग विरुद्धको औ
यसरी लिन सकिन्छ अनलाइनबाट व्यक्तिगत स्थायी लेखा नम्बर

यसरी लिन सकिन्छ अनलाइनबाट व्यक्तिगत स्थायी लेखा नम्बर

   
कर कार्यालयले कुनै व्यवसाय गर्न चाहने व्यक्तिको पहिचान गर्न, व्यवसायीले कर तिर्न र आफूले तिरेको करको जानकारी लिनको लागि कर कार्यालयले जारी गर्ने परिचयलाई स्थायी लेखा नम्बर(PAN) भनिन्छ। सरकारले हालसालै एक हजार रुपैयाँभन्दा बढीको कारोबार वा भुक्तानी गर्नेले अनिवार्य रूपमा प्यानमा दर्ता हुनुपर्ने प्रावधान ल्याएको छ। त्यसैले हरेक व्यवसायी र आयआर्जन गर्ने व्यक्ति प्यान बनाउन लाग्नुपर्ने बाध्यकारी भ
जमुनाहमा अलपत्र संक्रमितलाई घर पठाइदै

जमुनाहमा अलपत्र संक्रमितलाई घर पठाइदै

   
नेपालगन्ज :  जमुनाहमा अलपत्र संक्रमित युवकलाई उनको घर रोल्पा पठाइने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले रोल्पाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर घर पठाउन लागेको डिसिसिएमसीका फोकल पर्सन तेज ओलीले बताए । https://arthapage.com/2021/03/29970/
कृषिका कार्यक्रम सिधै किसानको दैलोमा पुगे मात्र उत्पादन बढ्छ : मुख्यमन्त्री पोखरेल

कृषिका कार्यक्रम सिधै किसानको दैलोमा पुगे मात्र उत्पादन बढ्छ : मुख्यमन्त्री पोखरेल

   
नेपालगन्ज १३ चैत : लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खर्च हुन नसक्ने बजेट शीर्षक र रकमको विवरण दुई साताभित्र पेश गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक एंव दोश्रो चौमासिक प्रगति समीक्षा बैठक समापनमा आज बोल्दै उनले खर्च गर्न नसक्ने शीर्षकको बजेट काम भएर रकम अभाव भएका कार्यक्रममा खर्च गर्ने गरी अघि बढ्ने बताए । “ कतै बजेट खर्च नहुने कतै बज
कोरोना एन्टीजेन पोजेटिभ युवक आठ घण्टादेखि जमुनाहमा अलपत्र

कोरोना एन्टीजेन पोजेटिभ युवक आठ घण्टादेखि जमुनाहमा अलपत्र

   
जगेश्वर थारु नेपालगन्ज १३ चैत :  रोल्पाका ३० वर्षीय युवक (नाम, ठेगाना गोप्य) शुक्रवार जमुनाह नाकामा रोकिए । उनी भारतको गुजरातबाट घर फर्किदै थिए । नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको हेल्थ डेक्समा रोकिएका ती युवकको स्वास्थ्यकर्मीले एन्टीजीन परीक्षण गरे । उक्त परीक्षणका क्रममा युवकमा कोरोनाकै सरल एन्टीजेन पोजेटिभ देखिएको स्वास्थ्यकर्मी हेमन्त रानाले बताए । मध्यान्ह १२ बजे कोरोना
सिजी फुडपार्कमा जिभिएनका विद्यार्थीको अवलोकन

सिजी फुडपार्कमा जिभिएनका विद्यार्थीको अवलोकन

   
नेपालगन्ज १३ चैत :  जिभिएन कलेज नेपालगन्जका विद्यार्थीले बर्दिया बाँसगढीस्थित सिजी फुडपार्कमा अवलोकन गरेका छन् । कलेजका मार्केटिङ्ग पढ्दै गरेका विद्यार्थीले देशकै ठूलो औद्योगिक घरानाले निर्माण गरेको सिजी फुडपार्क अवलोकन गरेको हो ।