नियमित समाचार

फ्लोर क्रस गर्ने माधव नेपाल समूहका चार सांसदलाई कारबाही सिफारिस

फ्लोर क्रस गर्ने माधव नेपाल समूहका चार सांसदलाई कारबाही सिफारिस

   
सुर्खेत : कर्णाली प्रदेशका चार जना सांसदलाई कारबाहीका लागि नेकपा एमालेको संसदीय दलले कारबाही सिफारिस गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्‍याएका उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो। सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए
बाँकेको आर्थिक विकासमा संचार -निजीक्षेत्र सहकार्यमा जोड

बाँकेको आर्थिक विकासमा संचार -निजीक्षेत्र सहकार्यमा जोड

   
नेपालगन्ज :  बाँकेको आर्थिक विकासका लागि संचारकर्मी र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले जिल्लाको आर्थिक विकासका मुद्धामा संचारकर्मीको सदैव

एमालेमा माधव नेपाल समूहका यी सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको सरकार जोगाए

   
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका चारजना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । उनीहरुले पार्टी संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका हुन् । फ्लोर क्रस गर्ने सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् । प्रकाश ज्वाला माधव नेपाल समूहका कर्णाली प्रदेशका नेता हुन् । उनी केही दिनअ
अनलाइन कक्षा प्रभावकारी बनाउन जिभिएनद्धारा बेग्लै एप सन्चालन

अनलाइन कक्षा प्रभावकारी बनाउन जिभिएनद्धारा बेग्लै एप सन्चालन

   
नेपालगन्ज : कोरोना कहरका कारण विद्यालय र कलेज धमाधम बन्द हुँदै छन् । यसरी बन्द हुँदा विद्यार्थीको पढाई प्रभावित हुने नै भयो । तर नेपालगन्जको जिभिएन कलेजले भने पढाई प्रभावित नहुने जुक्ति निकालेको छ । उसले अनलाइन कक्षा प्रभावकारी बनाउनका लागि बेग्लै एप सन्चालनमा ल्याएको छ । विद्यालयका सिइओ गणेश भण्डारीले बिहिवारदेखि उक्त एप सन्चालन भएको बताए । अब अनलाइन मार्फत प्रभावकारी रुपमा पढाई हुने
शुक्रवारदेखि नेपालगन्जका विद्यालय एकहप्ताका लागि बन्द

शुक्रवारदेखि नेपालगन्जका विद्यालय एकहप्ताका लागि बन्द

   
नेपालगञ्ज, बैशाख २ । नेपालगञ्ज उप–महानगरपालिकामा भोली शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने
बाँकेमा कोरोना संकट बल्झियो : भेरीमा १२३ जनाको पीसीआर परीक्षण गर्दा ७५ जनामा संक्रमण

बाँकेमा कोरोना संकट बल्झियो : भेरीमा १२३ जनाको पीसीआर परीक्षण गर्दा ७५ जनामा संक्रमण

   
नेपालगन्ज १ बैशाख : बाँकेमा एकैदिन ७५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । बाँकेका कारोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको हो । फोकल पर्सन ओलीले भने,- ‘स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा १२३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमध्ये बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको
२०७७ साल : बाँकेका लागि पर्यटनक्षेत्रमा सकारात्मक शुरुवातको वर्ष

२०७७ साल : बाँकेका लागि पर्यटनक्षेत्रमा सकारात्मक शुरुवातको वर्ष

   
नेपालगञ्ज, बैशाख १ गते । कोरोना कहरका कारण २०७७ सालमा पर्यटनक्षेत्र धरासायी बन्यो । त्यसबाट बाँकेको अर्थतन्त्र अछुतो रहने कुरै भएन । तर कोरोना कहरका बीच बाँकेको पर्यटन क्षेत्रमा सकारात्मक शुरुवात भएका छन् । त्यसैको एउटा उदाहरण हो नेपालगन्ज पोखरा उडान । पर्यटनक्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उक्त उडान हुनु नेपालगन्जका लागि ठूलो कुरा हो । पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख
२०७७ सालमा धरासायी अर्थतन्त्र, २०७८ सालमा कस्तो होला ?

२०७७ सालमा धरासायी अर्थतन्त्र, २०७८ सालमा कस्तो होला ?

   
नेपालगन्ज । नयाँ वर्ष २०७७ लाई स्वागत गरिरहँदा देश बन्दाबन्दी (लकडाउन) अवस्थामा थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ गतेदेखि अर्थात नयाँ वर्ष आउनु २० दिन अगावै लकडाउन गरेको थियो । लकडाउनका कारण २०७७ सालको नयाँ वर्षको आगमन र त्यसपछिका दिन उल्लासमय हुन सकेनन् । किनभने सबै नेपालीहरू आफ्ना घरमा थुनिएका थिए । उद्योग व्यवसाय बन्द गरिएका थिए । नयाँ वर्ष मात
   
काठमाडौं । नयाँ वर्ष २०७७ लाई स्वागत गरिरहँदा देश बन्दाबन्दी ९लकडाउन० अवस्थामा थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ गतेदेखि अर्थात नयाँ वर्ष आउनु २० दिन अगावै लकडाउन गरेको थियो । लकडाउनका कारण २०७७ सालको नयाँ वर्षको आगमन र त्यसपछिका दिन उल्लासमय हुन सकेनन् । किनभने सबै नेपालीहरू आफ्ना घरमा थुनिएका थिए । उद्योग व्यवसाय बन्द गरिएका थिए । नयाँ वर्ष मात्र हो
महासंघ बाँकेमा पदभार ग्रहण : महासंघलाई व्यवहारमै साझा बनाउने अध्यक्ष भण्डारीको प्रतिवद्धता

महासंघ बाँकेमा पदभार ग्रहण : महासंघलाई व्यवहारमै साझा बनाउने अध्यक्ष भण्डारीको प्रतिवद्धता

   
नेपालगन्ज ३१ चैत : नेपाल पत्रकार महासंघ बाँके शाखाको नवनिर्वाचित कार्यसमितिले मंगलवार कार्यभार सम्हालेको छ । नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीलाई एक कार्यक्रमको आयोजना गरी निर्वतमान अध्यक्ष ठाकुरसिंह थारुले पदभार गराउनुभयो । पदभार ग्रहण गरेपछि बोल्दै महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष भण्डारीले व्यवहारिकरुपमै महासंघलाई साझा चरित्रको बनाउने उद्घोष गर्नुभयो । ‘भनाईमा होइन गराइमा महासंघलाई साझा