काठमाडौं । नोवल कोरोना भाइरस (कोभिड–१९) नेपालमा विस्तार नहोस् भनेर लकडाउन लगाइएको एक वर्ष पूरा भएको छ । लकडाउनका कारण नेपालको अर्थतन्त्रमा गम्भीर असर पारेको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भयो भने यही कारणले करिब ४ प्रतिशत अर्थात १२ लाख नेपाली फेरि गरिबीमा धकेलिए ।
अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये लकडाउनको सबैभन्दा ठूलो असर आवास तथा भोजन सेवासँग सम्बन्
नेपालगन्ज : जिल्ला बाल संगठन बाँकेको कार्यसमिति बिस्तार गरिएको छ ।
सरकारबाट अध्यक्षमा दत्तप्रसाद आचार्य चयन भइसकेको अवस्थामा अधिवेशन प्रक्रियाबाट अन्य सदस्य थप गरिएको हो । थपिएका सदस्यमा प्रमिला कुमारी साउद बोहरा, अब्दुल लतिफ अन्सारी, मधु भुषाल, गोविन्द प्रसाद रेग्मी, स्थिरमणी बज्राचार्य,कलम सुनार, टोपराज जैसी रहेका छन् ।
नेपालगन्ज : नरैनापुर गाउँपालिका वडा ५ भटैयामा भएको आगलागीबाट भएका पीडित परिवारलाई नेकपा एमाले जिल्ला समिति बाँकेको तर्फबाट सहयोग गरिएको छ ।
रु १५ हजार नगद,दाल चामल नुन तेल र रु ४ हजार बराबरको लत्ताकपडा वितरण गरिएको हो ।
वितरण कार्यक्रममा केन्द्रीय सदस्य देवराज भार, जिल्ला संयोजक सुर्य ढकाल, वित्रmम यादव,प्रतिमा लम्साल, सोहन यादव,शंकर यादव,लातारा,चमेली वाकवल,रामनरेश यादव,खिलक केसि लग
नेपालगन्ज ९ चैत : बाँकेमा तीनवटै तहले गर्ने कृषिसंग सम्बन्धित कार्यक्रममा गोष्ठीमुखी केन्द्रीत छन् । औपचारिकतामा सीमित हुने त्यस्ता गोष्ठीमुखी कार्यक्रमका कारण कृषीक्षेत्रमा कुनै देखिने प्रगति हुन सकेको छैन ।
सरकारी योजनाहरु कृषिक्षेत्रमा प्रगति ल्याउने भन्दा पनि गोष्ठीमै सीमित गर्न केन्द्रीत छन् । त्यसैको उदाहरण हो- पछिल्लो एक दशकयता बाँकेमा कुनै उत्पादनको बृद्धि हुन सकेको छैन । औपचारिकता
नेपालगन्ज — नेपाल उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय आर्थिक रूपान्तरणको मार्गचित्र २०३०’ का विषयमा पश्चिम नेपालका उद्योगी, व्यवसायीसंग संयुक्तरुपमा छलफल गरेकोे छ ।
आईतवार महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा भएको बृहद कार्यक्रममा लुम्विनी, कर्णाली र सुदूरपश्चिमका उद्योग वाणिज्य संघ आवद्ध अगुवाहरु सहभागि थिए । चाँडै सार्वजनिक गर्न लागिएको भिजनको विषयमा यस क्षेत्रका उद्योगी, व्यवस
काठमाडौं। कोरोनाको त्रास र राजनीतिक गन्जागोलले उत्पन्न निराशाबीच पनि वर्ल्ड ह्याप्पीनेस रिपोर्टमा सूचीमा नेपालले स्थान सुधार गरेको छ। नेपालीहरू भारतीयभन्दा बढी खुसी देखिएका छन्।
संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सल्युसन नेटवर्कले शनिबार वर्ल्ड ह्याप्पीनेस डेको अवसर पारेर जारी गरेको वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२१ का अनुसार संसारका खुसी मुलुकहरूको सूचीमा नेपालको स्थान सुध्रिएको हो।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको प्रभावकारी कदमका कारण कोरोना कहरबीच पनि नेपालको अर्थतन्त्र चाँडै तंग्एिको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँगै गरेको छलफल कार्यक्रममा बोल्दै उनले कोरोना महामारीबीच पनि नेपालको अर्थतन्त्रमा सुधार देखिन थालेको बताएका हुन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीका लागि रकमको माग बढ्नुले
नेपालगन्ज ६ चैत : सवारीसाधनको चरम अभाव झेलिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरलाई नगरपालिकाले गाडी किनिदिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको आग्रहमा कोहलपुर नगरपालिकाले गाडी किनिदिएको हो ।
अब प्र्हरीलाई गस्तिको काममा सहज हुने भएको छ । सहयोग प्रति मेयर लुटबहादुर रावतलाई धन्यवाद दिइएको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को फागुन महिनामा घरजग्गा कारोबारले रेकर्ड ब्रेक गरेको छ ।
गत पुसमा हालसम्मकै उच्च सेवा प्रवाह भई घरजग्गामा नयाँ रेकर्ड कायम गरेको थियो । तर, उक्त रेकर्डलाई ब्रेक गरेर फागुन महिनाको घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरेको छ ।
कोभिडपश्चात घरजग्गा कारोबार उच्चतम विन्दुमा पुगेको देखिन्छ । गत पुस महिनामा घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरे पनि माघमा भने