गुर्भाकोटका मेयर हस्त पुनद्धारा शसस्त्र प्रहरीको तालिम केन्द्रको भवन शिलान्यास
नेपालगन्ज : गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले शसस्त्र प्रहरी वलको तालिम केन्द्रको भवन शिलान्यास गरेका छन् ।
गुर्भाकोट नगरपालिका वडा नं. १० र ११ को विच भागमा अवस्थित भलायदमारमा शसस्त्र प्रहरी वलको तालिम केन्द्र बन्दै छ ।
उक्त तालिम केन्द्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका क्रममा भवनको शिलान्यास गरिएको हो ।
भवन शिलान्यास गर्दै मेयर पुनले सशस्त्र प्रहरीको तालिम केन्द्र संचाल








