नियमित समाचार

यूथभिजन क्लवद्धारा आयोजित डवल्स् ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

यूथभिजन क्लवद्धारा आयोजित डवल्स् ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

   
नेपालगन्ज :  नेपालगन्ज यूथभिजन क्लवको आयोजनामा मंगलवारदेखि नेपालगन्जमा सन्चालन भएको दिपावली बिशेष डवल्स् ब्याण्डमिन्टन प्रतियोगितामा कृष्ण सलामी मगर र रविन्द्र मल्ल बिजयी भएका छन् । बुधवार सम्पन्न फाईनल प्रतियोगितामा तरुण बज्राचार्य, कैलाश राई द्धितीय र यज्ञराज जोशी र सुमित चन्द तृतीय भएका थिए । अभि खनालको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज नगर शिक्षा शाखाका गोरखबहादुर थापा थ
बैंकका सीईओलाई राष्ट्र बैंकले भन्यो-जथाभावी कर्जा नदिनू

बैंकका सीईओलाई राष्ट्र बैंकले भन्यो-जथाभावी कर्जा नदिनू

   
काठमाडौं । जथाभावी कर्जा लगानी नगर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । बुधबार २७ वटै कमर्सियल बैंकका सीईओहरुलाई भर्चुअल बैठकमा राखेर राष्ट्र बैंकले कर्जा लगानी गर्दा ध्यान दिन निर्देशन दिएको हो । बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार भर्चुअल बैठक डाँकेको थियो । बैठकमा राष्ट्र बैंकका गभर्नर म
नेपाल लाइफले ल्यायो तिहार गीत

नेपाल लाइफले ल्यायो तिहार गीत

   
झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल...।’ यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्वन्धी जनचेतना जगाउने उदेश्यसहित तयार पारेको गीतका शब्दहरु हुन्। कम्पनीको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो। स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर न
भेरी अस्पतालले भन्यो-नेगेटिभलाई पोजिटिभ बनाएको होइन जालझेल गर्ने समातिएका हुन

भेरी अस्पतालले भन्यो-नेगेटिभलाई पोजिटिभ बनाएको होइन जालझेल गर्ने समातिएका हुन

   
नेपालगन्ज :  भेरी अस्पतालले बुधवार तीन जना व्यक्ति पक्राउ परेको विषयमा ध्यानार्कषण भएको जनाएको छ । हेर्नुहोस् बिज्ञप्ती- भेरी अस्पताल, RTPCR प्रयोगशाला तथा सोको नतिजा सम्बन्धी केहि संचारमाध्यममा आएका समाचारहरुप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ। कोभिड-१९ का शंकास्पद बिरामीहरुको स्वाब परिक्षण नेपाल सरकारले विभिन्न समयमा जारी गरेका निर्देशिका तथा मापदण्ड बमोजिम हुँदै आइरहेको छ जुन समयसाप
चिकित्सकको हस्ताक्षर किर्ते गरी कोरोना नेगेटिभ भएकालाई पोजिटिभ बनाउने पक्राउ

चिकित्सकको हस्ताक्षर किर्ते गरी कोरोना नेगेटिभ भएकालाई पोजिटिभ बनाउने पक्राउ

   
नेपालगन्ज :  चिकित्सकको हस्ताक्षर चोरेर कोरोनाको पीसिआर रिर्पोट नेगेटिभलाई पोजिटिभ बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालबाट दुई जना सुरक्षा गार्ड र एकजना हेल्परलाई पक्राउ गरेको छ । बुधवार प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार ठेक्कामा अस्पतालको सुरक्षाका लागि खटिएका गार्ड सहितका व्यक्ति पक्राउ परेको बताए । जिल्ला प्रहरी कार
कोभिडले थला परेको पर्यटन क्षेत्र ब्यूँताउदै आन्तरिक पर्यटक

कोभिडले थला परेको पर्यटन क्षेत्र ब्यूँताउदै आन्तरिक पर्यटक

   
नेपालगन्ज :  विदेशीलाई मात्र पर्यटक ठानिन्थ्यो । तर कोभिडले थला परेको पर्यटन क्षेत्र ब्यूँताउन भने आन्तरिक पर्यटकले संजीवनी बुटीको काम गरेको पर्यटनक्षेत्रका सरोकारवाला अगुवाहरु बताउँछन् । त्यसैले स्वदेशी पर्यटन उद्योग बिदेशी पर्यटकले मात्र होइन स्वदेशी पर्यटकबाट पनि चल्छ भने पुष्टि भएको छ । कोभिडले गर्दा पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको थियो । करिव छ महिना ठप्पप्राय भयो । कुनै प
एग्रो सप सन्चालन

एग्रो सप सन्चालन

   
नेपालगन्ज :  ग्रामिणक्षेत्रका तरकारी र दलहन लगायतका उत्पादन विक्री गर्ने उदेश्यले नेपालगन्जको कोरियनपुरमा एग्रो सप शुरु भएको छ । एग्रो सपले किसानदेखि प्रत्यक्षरुपमा खरिद गरी उपभोक्तासम्म ताजा र सस्तो तरकारी विक्री गरिरहेको छ । एग्रो सपकी सन्चालिका गीता खनालका अनुसार, कर्णाली, सुर्खेत र बाँके, बर्दियाका कृषकले उत्पादन गरेका तरकारी उपलब्ध गराइएको छ । त्यस्तै मार्सी चामल, फापर, मकैको पिठ
डिजिटिलाइजेसन गरिदै संघ

डिजिटिलाइजेसन गरिदै संघ

   
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघलाई डिजिटिलाइजेसन गरिने भएको छ । सम्पूर्ण काम अनलाइन प्रक्रियाबाट गराउने गरी प्रक्रिया शुरु गरिएको संघका महासचिव चिरन्जीवी ओलीले जानकारी दिएका छन् । यसका लागि इगल आई समूहसंग औपचारिक सम्झौता गरिएको छ । छ महिनात्रि काम सक्ने गरी योजना बनाइएको महासचिव ओलीले बताए । संघका अनुसार अब दर्ता, नवीकरण, एसएमएस सिस्टम जस्ता काम अनलाइन सिस्टमबाट गरिने भएको छ ।
यूथभिजन क्लवद्धारा ब्यामिन्टन प्रतियोगिता आयोजना

यूथभिजन क्लवद्धारा ब्यामिन्टन प्रतियोगिता आयोजना

   
नेपालगन्ज :  नेपालगन्ज यूथभिजन क्लव आयोजना गरेको डवल्स् ब्याडमिन्टन प्रतियोगिता मंगलवारबाट शुरु भएको छ । नगर शिक्षा प्रमुख गोरख थापाले सामाजिक दूरी कायम गर्दै उदघाटन गरे । खुल्ला प्रतियोगितामाा दश टिम सहभागि रहेका छन् । उद्घाटन खेलमा खुमलाल शर्मा, साहिल शेष, कृष्ण सलामी मगर, रबिन्द्र, तरुण ब्रजाचार्यलगायत बिजयी भएका थिए । बुधवार सकिने उक्त प्रतियोगितामा जिभिएन स्कुल, स्पोर्टस
सहुलियतपूर्ण कर्जाका लागि खजुरा गाउँपालिका र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता

सहुलियतपूर्ण कर्जाका लागि खजुरा गाउँपालिका र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता

   
नेपालगन्ज :  राष्ट्रिय बाणिज्य बैंक र खजुरा गाउँपालिका वीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौतामा हस्ताक्षर भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति र रा बा बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सम्झौतामा हस्ताक्षर गरेका हुन । विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्रभित्रका करीब १ सय युवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिने