नियमित समाचार

हाम्रो सिभिल सहकारीको साधारणसभा सम्पन्न, बनायो यस्तो योजना

हाम्रो सिभिल सहकारीको साधारणसभा सम्पन्न, बनायो यस्तो योजना

   
नेपालगन्ज :  हाम्रो सिभिल कृषि सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन भएको छ । संस्थाका अध्यक्ष डिल्ली राज रेग्मीले गरेको साधारणसभामा प्रमुख अतिथि पायनियर बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष शशि श्ंवार, नगर सहकारी संजालका सचिब बिष्णु खनाल, तिनाउ मिसन डेभलपमेन्ट बैकका संचालक विपिन पौडेल, शुद्ध गोरश दुग्ध सहकारी संस्थाका अध्यक्ष टेक राज जैसी, संस्थाका सदस्य पशुपक्षिं विज्ञ ज
नागरिक टोल सुधार समितिद्धारा शुभकामना आदानप्रदान

नागरिक टोल सुधार समितिद्धारा शुभकामना आदानप्रदान

   
नेपालगन्ज :  नागरीक टोल सुधार समिति कारकाँदोले स्वास्थय मापदण्ड अनुरुप पर्बहरु मनाउन कठिन हुने भएकाल शनिवार भौतिक दुरी कायम गदैदशै तिहार र छठ पर्बको शुभकामना आधान प्रदान गरेको छ । सो कार्यक्रमको अध्यक्षता नागरिक टोल सुधार समितिका अध्यक्ष बिष्णु खनालले गरेका थिए । नेपालगंज उपमहानगरपालिका वाड नं १८ कार्यपालिका अध्यक्ष दिपक बर्मा, वाड सदस्य दिपक ढुगांना लगायतका जन प्रतिनिधिको उपस्थितिमा कार्यक
सिक्टामा लापरवाही गर्ने पप्पु सहित तीनवटा ठेकेदार कम्पनी माथि कारवाही थालियो

सिक्टामा लापरवाही गर्ने पप्पु सहित तीनवटा ठेकेदार कम्पनी माथि कारवाही थालियो

   
नेपालगन्ज। बाँकेमा डेढ दशकदेखि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामध्येको सिक्टा सिँचाइ आयोजनाका बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौताअनुसार कार्य सम्पादन नगर्ने कम्पनी कारबाहीमा पर्ने भएका छन्। २५ अर्बको लागतमा २०६३ देखि निर्माणाधीन यो मुलुककै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो। डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको छ। आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीले
पत्रकार डिल्ली शाही सम्मानित

पत्रकार डिल्ली शाही सम्मानित

   
कोहलपुर । समाज सेवा संस्था नेपाललको वार्षिकोत्सवको अवसरमा मिसन टुडेमा कार्यरत पत्रकार डिल्ली शाही सम्मानित भएका छन् । पत्रकारीताको माध्यमबाट लागुऔषध प्रयोग न्यूनिकरणमा महत्पूर्ण भूमिका खेलेको भन्दै मिसनकर्मी डिल्ली शाही सम्मानित गरेको थियो । सो वार्षिकोत्सवमा बाँकेका तत्कालिन लागुऔषध व्यरो प्रमुख विरबहादुर थापालाई समेत सम्मानित गरेको थियो ।
उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा जिताउन नन्दलाल बैश्य र रचना श्रेष्ठको अपील

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा जिताउन नन्दलाल बैश्य र रचना श्रेष्ठको अपील

   
नेपालगन्ज : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यमा नन्दलाल बैश्य र प्रदेशबाट प्रतिनिधित्व हुने गरी रचना श्रेष्ठ उम्मेदवार बनेका छन् । व्यवसायीकक्षेत्रमा लामो इतिहास बोकेका यि दुबै जनाले शुक्रवार नेपालगन्जमा आयोजित कार्यक्रममा आफुलाई जिताउन अपील गरे । श्रेष्ठलाई लुम्बिनी प्रदेशका मतदाताले मत हाल्छन् भने बैश्यलाई देशभरका व्यवसायीलाई । बरिष्ठ उपाध्यक्षका उम्मे
चन्द्रप्रसाद ढकालको टिमलाई नेपालगन्जमा स्वागत, निजीक्षेत्रको मनोवल उचो बनाउने प्रतिवद्धता

चन्द्रप्रसाद ढकालको टिमलाई नेपालगन्जमा स्वागत, निजीक्षेत्रको मनोवल उचो बनाउने प्रतिवद्धता

   
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल नेतृत्वको टिमलाई शुक्रवार नेपालगन्जका उद्योगी, व्यवसायीले स्वागत गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजनाको स्वागत कार्यक्रममा ढकाल नेतृत्वको समूहका उम्मेदवार र बिभिन्न जिल्लाका नगर तथा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी सहभागि थिए । नेपालगन्जमा पाएको न्यानो स्व
नेपालगन्ज आईसीपीको काम शुरु हुँदै, परामर्शदाता र ठेकेदार छनौट

नेपालगन्ज आईसीपीको काम शुरु हुँदै, परामर्शदाता र ठेकेदार छनौट

   
नेपालगन्ज २१ कात्र्तिक :  नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण कार्य अगाडी बढेको छ । नेपालगन्ज– रुपैडियामा संयुक्तरुपमा बन्ने उक्त आईसीपीको निर्माण कार्यका लागि भारतीय पक्षले परामर्शदाता र ठेकेदार कम्पनी छनौट गरेसंगै काम अगाडी बढेको हो । भारतीय लोकसभा निर्वाचन, कोरोना कहरले प्रभावित भएको काम अब शुरु हुने छ । आईसीपी निर्माण तथा सन्चालनमा प्रत्यक्ष चासो राख्ने नेपाल इन्ट
कोरोना भाइरसको महामारीको समयमा होटलमा बस्नु सुरक्षित होलारु यस्तो छ अमेरिकी विज्ञको सुझाब

कोरोना भाइरसको महामारीको समयमा होटलमा बस्नु सुरक्षित होलारु यस्तो छ अमेरिकी विज्ञको सुझाब

   
वासिङटन। कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ। अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ। उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ। “यदी तपाई यात्रामा हुनुहुन्छ भने होटलमा बस्नु पर्ने बाध्यता हुनसक्छ,” केन्द्
पुष्कर शाह नेतृत्वको साईक्लिष्टहरु नेपालगन्जमा आउँदै, मेरो प्लानेटले स्वागत गर्ने

पुष्कर शाह नेतृत्वको साईक्लिष्टहरु नेपालगन्जमा आउँदै, मेरो प्लानेटले स्वागत गर्ने

   
नेपालगन्ज :  नेपाल साइकल जात्रा मा निस्केको १७ सदस्यीय साइकल यात्रीहरुको समुह आज नेपालगन्ज आइपुग्ने नेपालगन्ज साइक्लिङ्ग क्लब का सदस्य तथा साइकल अभियन्ता सतिश निरौलाले जानकारी दिनुभयो । बिश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह को नेतृत्व मा महाकाली को दोधाराचादनी पुलबाट यात्रा शुरु गरेको साइक्लिस्टहरु को टिमलाई नेपालगन्ज साइक्लिङ्ग क्लब सङ्ग को सहकार्य मा नेपालगन्ज मा भर्खरै मात्र सन
सरकारी लगानीमा बसदेखि शौचालय तर सन्चालनको जिम्मा ठेकेदारलाई

सरकारी लगानीमा बसदेखि शौचालय तर सन्चालनको जिम्मा ठेकेदारलाई

   
नेपालगन्ज २१ कात्र्तिक :  नेपालगन्ज उपमहानगरपालिकाले खरिद गरेको बस आफै सन्चालन गर्ने प्रयत्न गर्यो । तर सन्चालन गर्न सकेन । केही सीप नचलेपछि निजीक्षेत्रलाई सन्चालनको जिम्मा दियो । त्यस्तै अवस्था झेल्यो घुम्ती शौचालयले पनि । ठेकेदार मार्फत सन्चालनमा रहेका ती घुम्ती शौचालय कति त त्यसै थन्किएका छन् । सरकारी लगानीका यि योजनाको औचित्य माथि नै प्रश्न उठेको छ । हालकै कार्यान्वयनमै रहेका योजनाका