कोरोना महामारीका बाबजुद भारतका १०० धनीको सम्पत्ति १४ प्रतिशत बढेर ५१७ अर्ब डलर पुग्यो, कसको कति ?
एजेन्सी । कोरोना भाइरस महामारीले भारतमा ठूलो असर गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या ६० लाखभन्दा बढी पुगेको छ । अमेरिका पछिको विश्वको दोस्रो बढी संक्रमित हुने मुलुक भारत भएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न जारी बन्दाबन्दी ९लकडाउन० ले गएको जुनमा भारतको आर्थिक विस्तार २४ प्रतिशत खुम्चिएको छ । यसका बाबजुद पनि भारतका १०० जना धनाढ्याको सम्पत्ति १४ प्रतिशत बढेर ५ खर्ब १७ अर्ब ५० करोड डलर








