नियमित समाचार

शुक्रबार नेपालगन्ज र दाङमा चल्नसक्छ तीब्र हावाहुरी, सतर्क रहन प्राधिकरणको आग्रह

   
नेपालगन्ज । यही चैत ६ र ७ गते (शुक्रबार र शनिबार) देशका विभिन्न स्थानमा वर्षासहित हावाहुरी चल्नसक्नेतर्फ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेपालले सतर्क गराएको छ। जल तथा मौसम विज्ञान विभागबाट जारी आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत ६ गते दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ। साथै, श
सामाजिक काममा ‘माजोङ्ग नेपालगञ्ज क्यासिनो’

सामाजिक काममा ‘माजोङ्ग नेपालगञ्ज क्यासिनो’

   
नेपालगन्ज । नेपालगञ्जस्थित माजोङ्ग होल्डिङ्स अन्तर्गत सञ्चालित ‘माजोङ्ग नेपालगञ्ज क्यासिनो’ ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले वि.सं. २०७९ देखि नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ, जसले समाजमा रगत अभाव न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। आज भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन्। त्यसैगरी, वि.स
टिकापुरमा व्यापारीले सशस्त्रको गुल्मभित्रै छिरेर डीएसपीमाथि गरे हातपात

टिकापुरमा व्यापारीले सशस्त्रको गुल्मभित्रै छिरेर डीएसपीमाथि गरे हातपात

   
धनगढी । कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा स्थानीय व्यापारीहरूको समूहले प्रवेश गरेर गुल्मपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि हातपात गरेका छन् । भारतबाट अवैध रूपमा ल्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेको विषयलाई लिएर आक्रोशित बनेका १५ जनाभन्दा बढीको समूह बुधबार गुल्मको गेट तोडफोड गर्दै ब्यारेकभित्र छिरेको थियो । डी
गुर्भाकाेटकाे चार नम्बर वडाले विद्यालयलाई दियाे ‘ल्यापटप’

गुर्भाकाेटकाे चार नम्बर वडाले विद्यालयलाई दियाे ‘ल्यापटप’

   
गुर्भाकाेट । सुर्खेत गुर्भाकाेट नगरपालिका वडा नम्बर ४ ले वडाभित्र पर्ने सामुदायिक विद्यालयलाई 'ल्यापटप' हस्तान्तरण गरेकाे छ । सुचना प्रविधिसंग जाेड्न ती 'ल्यापटप' प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष रामबहादुर डाँगीले जानकारी दिनुभयाे । 'सामुदायिक बिद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने प्रयत्न गरिरहेका छाैं । त्यसै अन्तरगत ल्यापटप हस्तान्तरण गरेका हाैं'- अध्यक्ष डाँगीले भन्नुभयाे ।
ट्रेडमार्क चोरी गर्ने ११ कम्पनीलाई कारबाही गर्ने तयारी (सूचीसहित)

ट्रेडमार्क चोरी गर्ने ११ कम्पनीलाई कारबाही गर्ने तयारी (सूचीसहित)

   
काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीको ट्रेडमार्क चोर्ने ११ वटा नेपाली कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ । कोकाकाेला  जुम, ह्युगो बोसलगायतका कम्पनीहरुकाे लाेगाे र  लेभल चाेरी गरेकाे भन्दै बहुर्राष्ट्रिय कम्पनीले विभागमा उजुरी दिएकाे थियो । विभागले आज सूचना जारी गर्दै नेपाली कम्पनीहरुलाई ७ दिनको स्पष्टीकरण सोधेको छ । विभिन्न उद्योग र कम्पनीहरुकाविरुद्ध विभिन्न मितिमा उजुरीहरु दर्ता भएको थियो । आ
‘बिज्ञापन कर’ बिवाद बल्झियो,नगरप्रमुखलाई भेटेर ब्यवसायीले जनाए आपत्ती

‘बिज्ञापन कर’ बिवाद बल्झियो,नगरप्रमुखलाई भेटेर ब्यवसायीले जनाए आपत्ती

   
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकासंगकाे सम्झौतामा निजि कम्पनीले 'पसलकै साईनबाेर्ड' काे पनि बिज्ञापन कर तिर्न ताकेता गरेकाे भन्दै यहाँका उद्योगी ब्यवसायीले आपत्ती जनाएका छन् । उनीहरुले त्यस्ताे ताकेतालाई अस्विकार गरेका छन्  । ब्यवसायी डण्डबहादुर खड्का भन्छन्,-'आफ्नो पसल माथि टाँगेको पसलको नामसहितको बोर्डको पनि कर तिर्नु पर्ने रे ! यदि कर नतिरेमा पसलको माथी बोर्डनै लगाउन नपाउने रे ! के यो नेपा
इस्तियाक राईले पुरा गरे चुनावी वाचा,मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा,मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

   
  नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद माेहम्मद इस्तियाक राईले निर्वाचनमा गरेकाे वाचा पुरा गर्दै मंगलवार भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा 'नागरिक सहायता कक्ष'काे उद्घाटन गर्नुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा राईले 'निर्वाचन जितेकाे पन्ध्रदिन भित्र सेवा केन्द्र स्थापना गर्ने' घाेषणा गर्नुभएको थियाे । निर्वाचन जितेकाे दश दिनमै सेवा केन्द्र शुरु भए
‘बिज्ञापन कर’का नाममा नेपालगन्जका ब्यवसायीकाे ‘ढाड सेक्ने’ तयारी

‘बिज्ञापन कर’का नाममा नेपालगन्जका ब्यवसायीकाे ‘ढाड सेक्ने’ तयारी

   
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकासंगकाे सम्झौतामा निजि कम्पनीले 'पसलकै साईनबाेर्ड' काे पनि बिज्ञापन कर तिर्न ताकेता गरेकाे भन्दै यहाँका उद्योगी ब्यवसायीले आपत्ती जनाएका छन् । उनीहरुले त्यस्ताे ताकेतालाई अस्विकार गरेका छन् । ब्यवसायी डण्डबहादुर खड्का भन्छन्,-'आफ्नो पसल माथि टाँगेको पसलको नामसहितको बोर्डको पनि कर तिर्नु पर्ने रे ! यदि कर नतिरेमा पसलको माथी बोर्डनै लगाउन नपाउने रे ! के यो नेपाल
रजत जयन्तीका सहभागी र सहयोगीलाई युनाइटेडकाे धन्यवाद

रजत जयन्तीका सहभागी र सहयोगीलाई युनाइटेडकाे धन्यवाद

   
रजत जयन्ती समारोह सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस ऐतिहासिक अवसरलाई भव्य, सभ्य र स्मरणीय बनाउन विभिन्न क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सुझाव र सहभागिता जनाउनुहुने सबैप्रति हामी कृतज्ञ छौं। अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी, स्थानीय समाजसेवी, सहयोगी संघ–संस्था तथा सम्पूर्ण शुभेच्छुकहरूबाट प्
चुनाव सकिएपछि पेट्रोलियम पदार्थकाे मूल्यमा भारी वृद्धि

चुनाव सकिएपछि पेट्रोलियम पदार्थकाे मूल्यमा भारी वृद्धि

   
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्त