नियमित समाचार

नेपाली ग्राहक नगएपछि भारतीय बजार रुपैडियाका व्यापारी बिस्थापित

नेपाली ग्राहक नगएपछि भारतीय बजार रुपैडियाका व्यापारी बिस्थापित

   
सिराज खान नेपालगञ्ज । ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ । कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ । त्यति मात्र होइन धेरैले घरमै तरकारी उतपादन समेत गर्न थाले । नेपाली उपभोक्ताको भरमा ६ महिनाअघिसम्म दैनिक पाँच करोडसम्म व्यापार हुन्थ्यो
भदौको विद्युत महसुलको जरिवाना असोज २२ सम्मका लागि छुट

भदौको विद्युत महसुलको जरिवाना असोज २२ सम्मका लागि छुट

   
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भदौ महिनाको विद्युत महसुल बुझाउँदा असोज २२ गतेसम्म जरिवाना नलिने निर्णय गरेको छ। असोज २३ गतेपछि भने ३० गतेसम्ममा महसुल बुझाउँदा ५ प्रतिशत जरिवाना लिने निर्णय प्राधिकरण व्यवस्थापनले गरेको छ। असोज महिनाको विद्युत महसुलमा भने साबिककै संकलन विधि अनुसार हुने पनि प्राधिकरणले स्पष्ट पारेको छ। कसैले भदौको महसुल भुक्तानी गर्दा जरिवाना तिरिसकेको भए उनीहरुलाई अस
‘आउनुहोस्, बाँकेमा १५ दिन भित्र दुई सय कोभिड बेड बनाउन सहकार्य गरौं’

‘आउनुहोस्, बाँकेमा १५ दिन भित्र दुई सय कोभिड बेड बनाउन सहकार्य गरौं’

   
बाँके १३ असोज :  बाँकेमा कोरोना संक्रमण दर बढ्दै छ । कोभिड बिशेष अस्पताल संक्रमित विरामीका कारण भरिएका छन् । मृत्युको संख्या पनि थपिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले १५ दिनभित्र कोरोना बिशेष बेड आवश्यक भएको बताउँदै सहकार्यका लागि अनुरोध गरेका छन् । उनले सामाजिक सन्जालमा गरेको आग्रह यस्तो छ,- भेरी अस्पतालमा कोभिड वार्ड भरिन २ बेड मात्रै बाकी छ । कोहलपुर मेडिकल
जय गुरुबाबा मध्यवर्ती सहकारीको अध्यक्षमा कृष्ण चौधरी

जय गुरुबाबा मध्यवर्ती सहकारीको अध्यक्षमा कृष्ण चौधरी

   
नेपालगन्ज १३ असोज :  जय गुरूबाबा मध्यवर्ती बहुउदेश्यीय सहकारीको अध्यक्षमा कृष्ण चौधरी निर्वाचित भएका छन् । मध्यवर्ती क्षेत्रमा पर्ने कोहलपुर र बैजनाथ गाउँपालिकाको मध्यवर्ती क्षेत्रमम रहेको उक्त सहकारीले चौधरीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजबहादुर चौधरी, कोषाध्यक्षमा अस्मिता ओली, सदस्यमा नारायणी ओली, कृति बहादुर पुन, पूर्णबहादुर भुजेल, खगिसरा चन्द रहेका छन् ।
प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई मेगा बैंकको ऋण स्किम, एक करोड रुपैयाँसम्म दिने

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई मेगा बैंकको ऋण स्किम, एक करोड रुपैयाँसम्म दिने

   
काठमाडौं। मेगा बैंक नेपालले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई ऋण दिने नयाँ स्किम ल्याएको छ। प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा पाउने बैंकले विज्ञप्तिमा जनाएको छ। विद्यालयका साथै शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधा पाउने छन्। प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही द
मर्मत कार्यका लागि नेपालगन्जमा आज कहाँ-कहाँ विद्युत जान्छ ? हेर्नुहोस् तालिका

मर्मत कार्यका लागि नेपालगन्जमा आज कहाँ-कहाँ विद्युत जान्छ ? हेर्नुहोस् तालिका

   
नेपालगन्ज १३ असोज :  विद्युतको मर्मत कार्यका लागि नेपालगन्जका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ को अध्यक्षमा बुद्धि दियाली

सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ को अध्यक्षमा बुद्धि दियाली

   
बुटवल – नेपाल सुनचाँदी व्यवसायी महासंघ, प्रदेश न. ५ मा नयाँ नेतृत्व चयन भएको छ । सोमबार बुटवलमा भएको प्रथम साधरणसभा तथा अधिवेशनबाट बाँकेका बुद्धि बहादुर विकको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । महासंघको उपसभापतिमा विक्रम बहादुर सुनार (रुपन्देही) अर्को उपसभापतिमा गोपाल बहादुर सुनार (गुल्मी), सचिवमा डिल बहादुर सुनार (कपिलबस्तु), सहसचिवमा हरि बहादुर सुनार (रुपन्देही), कोषाध्यक्षमा सञ्जय सोनी
ग्राहकको गुनासो सुनुवाइ गर्न राष्ट्र बैंकले बनायो पहिलो पटक कार्यविधि

ग्राहकको गुनासो सुनुवाइ गर्न राष्ट्र बैंकले बनायो पहिलो पटक कार्यविधि

   
काठमाडौं। वित्तीय ग्राहकको गुनासो सुनुवाइ गर्न नेपाल राष्ट्र बैंकले एक उच्च स्तरीय समितिको ब्यवस्था गर्दै पहिलो पटक कार्यविधि जारी गरेको छ। राष्ट्र बैंकले सोमबार वित्तीय ग्राहक संरक्षण तथा गुनासो ब्यवस्थापन कार्यविधि-२०७७ जारी गरेको हो। राष्ट्र बैंकबाट लाइसेन्स वा अनुमति लिइ कारोबार गरिरहेका वा गर्ने वित्तीय सेवा प्रदायक तथा सम्पूर्ण वित्तीय मध्यस्थता सेवा तथा राष्ट्र बैंकको क्षेत्राधिकारमा पर्
कोहलपुरका होटल व्यवसायीको माग : घरभाडा र कर मिनाह गरिदेउ

कोहलपुरका होटल व्यवसायीको माग : घरभाडा र कर मिनाह गरिदेउ

   
कोहलपुर १२ असोज :  होटल व्यवसायी संघ बाँकेले कोहलपुर नगरपालिमा ज्ञापन पत्र बुझाएको छ । कोरोनाको प्रभावले होटल र पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेकोले स्थानीय सरकारले होटल र पर्यटन व्यवसायीहरुलाई राहातका कार्यक्रम ल्याउन माग गर्दै कोहलपुर नगरपालिमा ज्ञापन पत्र बुझाएको होटल व्यवसायी संघ बाँकेका महासचिव खेमराज शर्माले बताए । कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै
यी हुन् नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाँच वस्तु

यी हुन् नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाँच वस्तु

   
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को साउन र भदौसम्मको तथ्याङ्कमा नेपालबाट सबैभन्दा बढी निर्यात हुने प्रमुख वस्तुमा भटमासको तेल देखिएको छ। पहिले पाम ओयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने गर्थ्यो। चालू आवको शुरूआती महिनादेखि नै नेपालको निर्यात बढाउने प्रमुख वस्तु पाम ओयलमा भारतले प्रतिबन्ध लगाएसँगै यसको निर्यात हुन सकेको छैन। चालू आव पहिला दुई महिना साउन र भदौसम्ममा