स्वास्थ्यकर्मी दुव्र्यवहार गर्ने बिरुद्ध कडा कारवाही गर्ने बाँकेका सिडीओको चेतावनी
नेपालगन्ज १२ भदौ : बाँकेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले स्वास्थ्यकर्मीलाई अवरोध गर्नेलाई कडा कारवाही गर्न पछि नपर्ने चेतावनी दिएका छन् ।
यस्तै चेतावनी दिएका काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाईलाई समर्थन जनाउँदै बाँकेका सिडीओ कुरुम्बाङ्गले त्यस्तो चेतावनी दिएका हुन ।
कोभिडको समयमा सबैभन्दा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी बिरुद्ध दुव्र्यवहार बढ्दै छन् । द









