नियमित समाचार

कोरोनामुक्त हुनेको सुझाव–‘सजिलै जितिन्छ भन्दैमा लापरवाही नगर्नु’

कोरोनामुक्त हुनेको सुझाव–‘सजिलै जितिन्छ भन्दैमा लापरवाही नगर्नु’

   
बाँके ५ भदौ :  कोरोनामुक्त भएर घर फर्किएकाहरुले उच्चमनोवल र खानपिनमा ध्यान दिए सन्चो हुने बताएका छन् । तर कोरोनालाई सजिलै जितिन्छ भन्ने नाममा लापरवाही नगर्न अरुलाई पनि सुझाएका छन् । बिहीबार मात्रा बाँकेमा ७९ जना संक्रमित निको भएर घर फर्किए । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सनन नरेश श्रेष्ठका अनुसार २८ जनालाई बिहीबार बिहानै डिस्चार्ज गरेर घर पठाइएको छ । तीजका कारण शुक्रबार डिस्चार्ज हु
नेपालगन्ज मेडिकल कलेजबाट प्रसुती सेवा लिने धेरै

नेपालगन्ज मेडिकल कलेजबाट प्रसुती सेवा लिने धेरै

   
नेपालगन्ज ४ भदौ :  आमा सुरक्षा कार्यक्रम अन्र्तगत नेपालगन्ज मेडिकल कलेजमा सबैभन्दा धेरैले सेवा लिने गरेको पाइएको छ । आर्थिक वर्ष २०७६/ ७७ मा नेपालगञ्ज मेडिकल कलेजले ३ हजार २२ जनालाई प्रसुति सेवा प्रदान गरेको छ । नेपालगञ्ज नगर क्षेत्रभित्र भेरी अस्पताल बाहेक ३ हजार ९ सय १५ जना महिलाले निःशुल्क प्रसुति सेवा प्राप्त गरेका छन् । सामान्य प्रसुति सेवा लिनेको संख्या २ हजार ६ सय ९ रहेको छ । जटिलतायु
वीरेन्द्रनगरमा भदौ ९ गतेसम्म निषेधाज्ञा थपियो, सन्चालन गर्न पाइने /नपाइने क्षेत्र यस्ता छन्

वीरेन्द्रनगरमा भदौ ९ गतेसम्म निषेधाज्ञा थपियो, सन्चालन गर्न पाइने /नपाइने क्षेत्र यस्ता छन्

   
कोरोना संक्रमण दर बढ्दै गएको र महिलाहरुको मुख्य चाड तीजमा हुनसक्ने भीडलाई कम गर्नका लागि भदौ १ गतेदेखि ५ गतेसम्म वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा चार दिन लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले भदौ ९ गते राती १२ गतेसम्मलाइ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञामा स्वास्थ्य, सुरक्षा, व
बिहिवार कोहलपुरमा थपिएका संक्रमित सेनाको पश्चिम पृतनाका प्रशिक्षार्थी सैनिक

बिहिवार कोहलपुरमा थपिएका संक्रमित सेनाको पश्चिम पृतनाका प्रशिक्षार्थी सैनिक

   
नेपालगन्ज ४ भदौ : कोहलपुरमा बिहिवार थपिएका संक्रमित सेनाको पश्चिम पृतना शिक्षालय कौशिल्यानगरका भएको पाइएको छ । बाँकेमा नेपाली सेनाका १७ जवानसहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहिवार संक्रमित भएकाहरुमा नेपाली सेनाका १७ जना, जानकी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका ५ जना, कन्ट्र्याक्ट ट्रेसिङमा परेका १ जना र एकजना स्व
कोरोनालाई हल्कारुपमा नलिन सुझाव, बाँकेमा एकैदिन ७९ जना डिस्चार्ज

कोरोनालाई हल्कारुपमा नलिन सुझाव, बाँकेमा एकैदिन ७९ जना डिस्चार्ज

   
नेपालगन्ज ४ भदौ :  बाँकेमा कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेहरूको सङ्ख्या बढ्दो छ । बिहीबार मात्रै ७९ जना सङ्क्रमितले कोरोना जितेर घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार निको भएपछि २८ जनालाई बिहीबार बिहानै डिस्चार्ज गरेर घर पठाइएको छ भने तीजका कारण शुक्रबार डिस्चार्ज हुने सूचीमा रहेका ५१ जनालाई पनि बिहीबार साँझ डिस्चार्ज
तत्काल कृषकलाई मल उपलब्ध गराउन माग

तत्काल कृषकलाई मल उपलब्ध गराउन माग

   
नेपालगन्ज ४ भदौ :  कृषकलाई रसायनिक तत्काल उपलब्ध गराउन माग गर्दै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बिहिवार बाँकेका प्रमुख जिल्ला अधिकारी अधिकारी प्रधानमन्त्रीलाई ध्यानार्कषण गराएको छ । अध्यक्ष समर सिंहले सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय मार्फत ज्ञापनपत्र बुझाएका हुन ।
कृषि व्यवसायमा जमेका विद्यार्थी नेता भन्छन्–‘जनतासंग प्रत्यक्ष जोडिन पाउदा खुसी लाग्छ’

कृषि व्यवसायमा जमेका विद्यार्थी नेता भन्छन्–‘जनतासंग प्रत्यक्ष जोडिन पाउदा खुसी लाग्छ’

   
नेपालगन्ज ४ भदौ :  बाँकेको विद्यार्थी राजनीतिमा विकास गौतम नयाँ नाम होइन । महेन्द्र बहुमुखी क्याम्पस पढ्दै गर्दा उनी बाँकेको विद्यार्थी राजनीतिमा सक्रिय बनाएका थिए ।  अनेरास्ववियुको जिल्ला सचिव समेत भइसकेका यिनै गौतम यतिबेला बर्दियाको बाँसगढीका अब्बल युवा व्यवसायी बन्न सफल भएका छन् । बाँसगढी–५ स्थित गौतम भेट सेन्टर र गौतम पोल्ट्री एण्ड सप्लायर्सका मार्फत त्यसक्षेत्रमा व्यवसाय गरिरहेका छन
सरकारले भन्यो-ढुक्क हुनुहोस्, मासु र अण्डाको सेवनले कोरोना सर्दैन

सरकारले भन्यो-ढुक्क हुनुहोस्, मासु र अण्डाको सेवनले कोरोना सर्दैन

   
नेपालगन्ज ४ भदौ :  पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ । कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले अनावश्क अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको छ। केही-केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार समाचारहरु प्रकाशित र प्रशारण भएको भन्दै विभागले
मालपोत कार्यालय मेहेलकुना कार्यक्षेत्र पर्ने जग्गाको न्यूनतम मूल्य थाहा पाइराख्नुहोस्

मालपोत कार्यालय मेहेलकुना कार्यक्षेत्र पर्ने जग्गाको न्यूनतम मूल्य थाहा पाइराख्नुहोस्

   
आर्थिक वर्ष २०७७र७८ का लागि पालपोत कार्यालय मेहेलकुना अन्र्तगतका जग्गाको न्यूनतम मूल्य काम भएको छ । न्यूनतम मूल्य कायम भएपनि चलनचल्तीको रकम भने अत्याधिक हुने गरेको छ । http://www.dolma.gov.np/uploadphotos/2/Minimum%20Land%20Value%20Evaluation%202075-76/MLV%202077-078/MLV%20Mehelkuna%202077-078.pdf