मालपोतको काम स्थानीय तहलाई : भेरीगंगा र गुर्भाकोटका कर्मचारी तालिम सिक्दै
नेपालगन्ज १४ भदौ : मालपोतको केही काम स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारको योजना अनुसार पहिलो चरणमा माालपोत कार्यालय मेहलकुना सुर्खेतले गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई तालिम दिन शुरु गरेको छ ।
मापोतका नायब सुब्बा नरेशकुमार तिवारीले जानकारी दिए । उनका अनुसार दुबै नगरपालिकाबाट पठाइएका कर्मचारीलाई तालिम दिने काम भइरहेको छ भने तालिम पश्चात तोकिएको कामको जिम्मेवारी दिइने छ । भेरीगंगा र गुर्भाकोट








