चालू आवका लागि बाँकेमा यस्ता छन् प्रदेश सरकारका योजना
नेपालगन्ज ७ भदौ : प्रदेश नं.५ को आगामी आर्थिक वर्षको बजेटमा बाँकेलाई प्राथमिकतामा राखिएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दा बाँकेका धेरै योजना समेटिएका छन् ।
बाँकेको खजुरामा प्रदेश बिश्वविद्यालय निर्माण गर्ने घोषणा गरिएको छ । वर्षौदेखि जिल्लामा विश्वबिद्यालय माग हुँदै आएकोमा त्यो सपना पुरा गरिएको बिश्वबिद्यालयका अभियानमा लागेका बताउँछन् । प्रदेशको ब









