सल्यान- कर्णाली प्रदेशको प्रवेशद्वार सल्यानको कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषि उपज बजार केन्द्र कपुरकोट मार्फत प्रयोगशाला निर्माण गरिएको हो ।
अव यसै आर्थिक वर्षमा विषादी परीक्षणका लागि आवश्यक उपकरणहरु सहित कर्मचारीको ब्यवस्था गरिने कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।
बाहिरबाट आउ
नेपालगन्ज ३१ साउन : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जग्गाको मूल्य कति छ ? व्यवहारिक चलनचल्तीको मूल्य फरक पर्ने भएपनि जिल्लामा भने जग्गाको न्यूनतम मूल्य तोकिएको छ । नयाँ कायम न्यूनतम मूल्य आर्थिक वर्ष २०७७/७८ का लागि मान्य हुने छ ।
सरकारले राजस्व उठाउन गर्ने मूल्यांकनका तुलनामा व्यवहारमा किनबेचको मूल्य दोब्बरभन्दा बढी नै हुने गरेको छ। संघीयतापछि मुलुकमा बसोबास र चहलपहल बढेका सहरको घडेरीक
नेपालगन्ज ३१ साउन : संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायत बाँके जिल्लामा रहेका क्रियासिल ट्रेड युनियले नेपाल टेलिकम नेपालगन्ज र नेपाल बायु सेवा निगममा कार्यरत कर्मचारीलाई बिना कारण हटाएको भन्दै बिरोध जनाएका छन् ।
शनिवार उनीहरुले उक्त विषयमा सरोकारवाला निकायसंग छलफल समेत गरेका छन् ।
नेपाल ट्रेड यूनिय कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्ल, अखिल नेपाल ट्रेड युनियन महासघ बाँके अध्यक्
नेपालगन्ज ३१ साउन : कोहलपुर नगरपालिकामा भोलि आईतवारदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । हेर्नुहोस् निर्णय-
नेपालगन्ज ३१ साउन : जिल्ला कोडिभ -१९ संकट व्यवस्थापन केन्द्रको अनुमतिमा नेपालगन्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटललाई सेल्फपेड आइसोलेसन बनाइएको छ । यस्तो छ उक्त आइसोलेसनको शुल्क -
नेपालगन्ज ३० साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली बिरुद्ध आरोपपत्र दायर गरेको छ । घुस सहित पक्राउ परेका ओली बिरुद्ध साउन २५ गते आरोप पत्र दायर गरिएको हो । यस्तो छ, आरोप-पत्र,-
घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत (सातौं तह) हुकुम बहादुर ओलीले ठेक्का पट्टाको अनुमति-पत्र (लाइसेन्स) बनाईदिने कार्यमा सह
काठमाडौं। काठमाडौं विश्वविद्यालय(केयु)केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती हल्ट प्रतियोगिता गर्ने भएको छ। यो प्रतियोगितालाई विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा पनि हेरिन्छ।
प्रतियोगिताका लागि क्याम्पसका निर्देशक अविनाश सिलवालको नेतृत्वमा २० सदस्यीय समिति गठन गरिएको छ। सिलवालले कोभिड(१९ महामारीका बीच पनि प्रतियोगिताको तयारी भइरहेको बताए। विश्वविद्यालयले २०१६देखि यो प
नेपालगन्ज ३० साउन : भोलि शनिवारदेखि बाँकेमा पनि जोर बिजोर प्रणालीका आधारमा सवारीसाधन सन्चालन हुने भएको छ ।
पहिलो दिन शनिवार जोर नम्बरका सवारी चलाउन रोक लगाइएको छ भने बिजोर नम्बरका सवारी सन्चालन गर्न पाइने छ ।
अन्यथा सञ्चालन गरे संक्रामक रोग निवारण ऐन र सवारी ऐन अन्तरगत जरिवाना २ हजारसम्म जरिवाना गरिने छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक र