नियमित समाचार

प्रदेश ५ का होटल जोगाउन सरकारसंग यस्ता छन् होटल व्यवसायी संघका पाँच माग

प्रदेश ५ का होटल जोगाउन सरकारसंग यस्ता छन् होटल व्यवसायी संघका पाँच माग

   
नेपालगन्ज २० जेठ :  होटल व्यवसायी संघ, प्रदेश नं. ५ ले कोरोनाका कारण प्रभावित भएको होटल व्यवसायलाई जोगाउन आफ्ना पाँच माग पुरा गर्न सरकारसंग अपील गरेको छ । कोरोनाका कारण सबैभन्दा धेरै होटल क्षेत्र प्रभावित भएको अध्यक्ष भाष्कर काफ्ले बताए । त्यसैले सरकारले होटल क्षेत्रलाई उकास्न बिशेष व्यवस्था गर्नुपर्ने संघको माग रहेको काफ्लेले जानकारी दिए । संघले सरकारसंग माग मात्र गरेको छैन कोरोना बि
बजार खुकुलो बनाउने सुर्खेत उद्योग वाणिज्य संघको निर्णय

बजार खुकुलो बनाउने सुर्खेत उद्योग वाणिज्य संघको निर्णय

   
  सुर्खेत २० जेठ : सुर्खेत उद्योग बाणिज्य संघले जेठ २१ गते बुधवारदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने निर्णय गरेको छ । सरकारले बारम्बार लकडाउन गर्दा उद्योग व्यवसाय चौपट्ट भएको भन्दै बाध्य भएर जेठ २१ गतेदेखि सवै पसलहरु विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय गरेको हो । यस्तै तरकारी, फलफूल, डेरी, ग्याँस पसलहरु दैनिक विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म खोल्ने
नेपालगन्ज नर्सिङ्ग कलेजको प्रमुखमा उप-प्राध्यापक तुलसा सुनार नियुक्त

नेपालगन्ज नर्सिङ्ग कलेजको प्रमुखमा उप-प्राध्यापक तुलसा सुनार नियुक्त

   
त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत नेपालगन्ज नर्सिङ्ग कलेजको क्याम्पस प्रमुखमा तुलसा सुनारलाई नियुक्त गरिएको छ । त्रिभुवन बिश्वबिद्यालय कार्यकारी परिषदको बैठकले नेपालगन्ज भृकुटीनगर निवासी सुनारलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । सुनार उक्त क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत थिइन ।
अस्पताल बनाए बिपत्तीमा काम लाग्छ ! खजुराबाट सिकौ

अस्पताल बनाए बिपत्तीमा काम लाग्छ ! खजुराबाट सिकौ

   
खजुरास्थित क्यान्सर अस्पताल(कोभिड–१९ बिशेष अस्पताल) बाट कोरोना जितेर घर फर्किदै गरेकी बालिकाको तस्विरले देशभर चर्चा पायो । बिश्वभर महामारीको रुप लिएको कोरोना जित्नु आफैमा ठूलो कुरा बन्यो, उनी लगायत २१ जनाले एकै दिन कोरोना जितेकाले चर्चा पाउनु स्वभाविक थियो । कोरोना संक्रमणलाई जितेकामा स्वास्थ्यकर्मीले उनीलाई बधाई दिए । हातमा पुष्पगुच्छा र घाँटीमा खादा लगाइदिए । मुखमा मास्क र काँधमा झोला भिर
जेठ २५ सम्म कर नतिरे जरिवाना, नेपालगन्जका व्यवसायी भन्छन् -तनाव माथि तनाव थपियो

जेठ २५ सम्म कर नतिरे जरिवाना, नेपालगन्जका व्यवसायी भन्छन् -तनाव माथि तनाव थपियो

   
नेपालगन्ज २० जेठ :  सरकारलाई तिर्नुपर्ने कर जेठ २५ गतेसम्म नतिरे कानुन अनुसार जरिवाना लाग्ने भएको छ । सरकारले छुट दिएको समयसम्म मात्रै जरिवाना वा पेनाल्टी नलाग्ने तर, जेठ २५ गते बुझाउनुपर्ने सम्पूर्ण कर नतिरे जरिवाना लाग्ने अर्थमन्त्रालयले बताएको छ । २५ गतेसम्म जो–जसले जे जति कर बझाउनुहुन्छ, त्यसमा कुनै किसिमको जरिवाना लाग्ने कुरा भएन । तर, सरकारले तोकेको सीमा नाघ्ने वित्तिकै जरिवाना
बजारमा ठगी गर्नेलाई त्यसै छाड्ने होइन धमाधम कारवाही हुन थाल्यो

बजारमा ठगी गर्नेलाई त्यसै छाड्ने होइन धमाधम कारवाही हुन थाल्यो

   
नेपालगन्ज २० जेठ : बजार अनुुगमन गर्ने सरकारी कार्यालयलाई संधै लाग्ने आरोप हो-अनुगमन त गर्ने तर कारवाही नगर्ने । तर अब नेपालगन्जमा अनुगमन पछि ठगी गर्नेलाई धमाधम कारवाही हुन थालेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेल भन्छन्-ठगी गर्नेलाई सम्झाई बुझाई गरेर माफी दिने कुरा अब अतित भइसक्यो । अब कारवाही हुन्छ । यतिबेला कोरोना संक्रमण रोक्न सरकारले लकडा
उत्कृष्ट क्यान्सर अस्पताल बनाउने सपना पुरा गर्न लाग्छौ : भक्तबहादुर केसी

उत्कृष्ट क्यान्सर अस्पताल बनाउने सपना पुरा गर्न लाग्छौ : भक्तबहादुर केसी

   
बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पदभार ग्रहण गरेका समितिका अध्यक्ष भक्तबहादुर केसीले आफ्नो नेतृत्वको टीम अस्पतालको संचालन र व्यवस्थापनमा अहोरात्र खटिने बताएका छ्न । उनले जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या रहेकोले सबैभन्दा पहिलो पहल जनशक्ति परिपूर्ति गर्ने बताए । हिजो पदभार ग्रहण गरेका अध्यक्ष केसीले आजदेखी जिम्मेवारी सम्हाल्दै अस्पताल पूर्णरूपमा संचालनका ला
उकुसमुकुसमा व्यापारी, कसरी बजार चलायमान बनाउने विषयमा गहन छलफल

उकुसमुकुसमा व्यापारी, कसरी बजार चलायमान बनाउने विषयमा गहन छलफल

   
नेपालगन्ज १९ जेठ :  कोरोना संक्रमण रोक्न लकडाउन लागु गरेको ६९ दिन भयो । सर्वसाधारण आवातजावतमा कडाई गरिएको छ । उद्योग, कलकारखाना एवं अधिकांस व्यापार व्यवसाय ठप्प छ । लडकाउन कहिले खुल्छ भन्ने एकिन छैन । यस्तो अवस्थामा बाँकेका उद्योगी, व्यवसायी उकुसमुकुस बनेका छन् । अब के गर्ने हो भन्ने अन्यौलमा छन् । ऋणको भारी बोकेर व्यापार व्यवसाय चलाएका व्यवसायी सबैभन्दा प्रभावित भएका छन् ।