दुई वर्षको कर तिरे सबै आम्दानी औपचारिक बनाउन पाइने, कसले पाउँछ यो सुविधा ?
काठमाडौं। सरकारले स्थायी लेखा नम्बर (प्यान) मा दर्ता नभई व्यवसाय संचालन गरिरहेका वा आय आर्जन गरिरहेका व्यक्तिलाई छुटको दिएर करको दायरामा ल्याउन खोजेको छ।
सरकारले आर्थिक वर्ष २०७४र७५ र २०७५र७६ को कर तिरे त्यसअघिका सम्पूर्ण कर माफी दिएर आय आर्जनलाई औपचारिक बनाउने बाटो खुला गरिदिएको हो।
यस्ता व्यवसायलाई प्यानमा दर्ता भइ पछिल्ला दुई आर्थिक वर्षको मात्र कर तिरेर व्यवसाय तथा आम्दानीलाई वैधानिक बना









