दामोदर आचार्यलाई मातृशोक
नेपालगन्ज १७ जेठ : नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, महासंघका पूर्व केन्द्रीय सदस्य, राजनीतिज्ञ एवं समाजसेवी दामोदर आचार्यलाई मातृशोक परेको छ ।
आचार्यकी आमा लक्ष्मी देवी आचार्य को ९१ बर्षको उमेरमा हिजो शुक्रवार राती प्यूठानमा निधन भएको छ । आमाको निधन पछि आचार्य लगायतका परिवार प्युठान पुगेका छन् ।
स्वर्गीय लक्ष्मी देवी आचार्यको असामायिक निधन प्रति नेपालगन्ज उद्योग वाणिज्य संघ स्तब







