नियमित समाचार

हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ समूहले सन्चालन गरेको उदाहरणीय कृषि फर्म

हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ समूहले सन्चालन गरेको उदाहरणीय कृषि फर्म

   
नेपालगन्ज १४ बैशाख : हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ समूहले गुल्मीमा सन्चालन गरेको सिद्धार्थ बायोटिका प्रालि एउटा उदाहरणी कृषि फर्मका रुपमा स्थापित भएको छ । अर्गानिक कृषि उत्पादन गर्ने लक्ष्य सहित तीन वर्षअघि उक्त फर्म सन्चालन ल्याइएको हो । अहिले त्यहाँ बोटमा कफी लटरम्म फलेका छन् । रहर लाग्दो तरकारी उत्पादन भएका छन् भने ३५ वटा गाईले दूध दिइरहेका छन् । लकडाउनको समयमा सिद्धार्थ स
जानकीमा राहत बितरण सुरु

जानकीमा राहत बितरण सुरु

   
जानकी । बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित नागरिकलाई सोमबारदेखि राहत वितरण शुरु गरेको छ । गाउँपालिकाको वडा नं. ४ खजुराखुद्र्ध र वडा नं. ५ बेलहरीमा लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई आजबाट राहत वितरण शुरु गरिएको अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, वडाबाट सङ्कलन भईआएका तथ्याङ
बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीको लागि अनलाइन कक्षा सुरु

बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीको लागि अनलाइन कक्षा सुरु

   
सरला सुवेदी कोहलपुर ७ बैशाख : बागेश्वरी बहुमुखी क्याम्पसले अनलाइन कक्षाको सुरुवात गरेको छ । कोरोना भाइरसले गर्दा देश अहिले लकडाउनको अवस्थामा छ । लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन मध्यपश्चिमाञ्चल बिश्वबिद्धालयको निति, शिक्षा शास्त्र संकायको निर्णय र क्याम्पसको कार्यक्रम अनुसार परिक्षणका रुपमा बिगत २ हप्ता देखि स्नातकोत्
अथकको पहलमा बाँकेमा भित्रियो अत्यावश्यक स्वास्थ्य सामाग्री

अथकको पहलमा बाँकेमा भित्रियो अत्यावश्यक स्वास्थ्य सामाग्री

   
नेपालगन्ज ७ बैशाख- नेकपाका केन्द्रिय सदस्य एंब बाँके क्षेत्र न १ का संघिय सांसद महेश्वर गहतराज अथकको पहलमा बाँकेमा अति आवश्यक स्वास्थ्य सामाग्री पठाईएको छ । स्वास्थ्य राज्य मन्त्री नबराज राउतसँगको आग्रह पछि गुणस्तरिय स्वास्थ्य सामाग्रीहरु बाँकेमा पठाएको बाके क्षेत्र न १ का संघिय सांसद अथकले बताए । बिश्व समुदायलाई नै आक्रान्त बनाईरहेको कोरोना माहामरी नियन्त्रणका लागि सांसद अथकको पहलमा अति आवश

प्रदेशले नेपालगन्जलाई २५ लाख दिने

   
प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय १.बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाका दरले दिइने । नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैंया दिइने । २. सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपैंया दिइने । प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंया दिइने । ३.प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले दिइने । ४. १२ वटा जिल
राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय नेपालगन्जद्धारा कोरोना नियन्त्रण कोषमा रु ५ लाख प्रदान

राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय नेपालगन्जद्धारा कोरोना नियन्त्रण कोषमा रु ५ लाख प्रदान

   
नेपालगन्ज, १ बैशाख : राष्ट्रिय वाणिज्य बैंक लि.५ नं.प्रादेशिक कार्यालय नेपालगन्जले ५ नं. प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रादेशिक कार्यालय प्रमुख आनन्द सुबेदी मार्फत उक्त रकमको जम्मा भौचरबाट प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खातामा रकमान्तर गरेको माननीय मुख्यमन्त्रीका निजी सचिब कृष्णबहादु
बिपन्नलाई यसरी राहत दिने उपमहानगरपालिकाको तयारी

बिपन्नलाई यसरी राहत दिने उपमहानगरपालिकाको तयारी

   
नेपालगन्ज १ बैशाख । नेपालगन्ज उपमहानगरपालिकाले बिपन्नलाई राहत दिने निर्णय गरेको छ । नगर प्रमुख डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उपमहानगरपालिकालाई सामाजिक अगुवाको सुझाव-भण्डारा नगर, बिकल्प खोज

उपमहानगरपालिकालाई सामाजिक अगुवाको सुझाव-भण्डारा नगर, बिकल्प खोज

   
नेपालगन्ज २९ चैत : नेपालगन्ज उपमहानगरपालिकाले बिपन्न परिवारलाई भोजन गराउन भन्दै आयोजना गर्ने भनिएको भण्डारा रोक्न सामाजिक क्षेत्रका अगुवाहरुले सुझाव दिएका छन् । यसले कोरोना संक्रमणको जोखिम बढाउने भन्दै बिपन्न परिवारलाई राहत दिन अन्य बिकल्प अपनाउन आग्रह समेत गरेका छन् । लायन्स क्लव लगायतका बिभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक क्षेत्रका अगुवा मधुसुदन शर्माले लकडाउन नगर्न सुझाव दिदै उक्त कार्य लकडा
भण्डाराका बारेमा उपमेयर-सचेत हुँदै निर्णय कार्यान्वयन गर्नुपर्नेछ

भण्डाराका बारेमा उपमेयर-सचेत हुँदै निर्णय कार्यान्वयन गर्नुपर्नेछ

   
उमा थापामगर उपमेयर नेपालगन्ज उपमहानगरपालिका अहिलेको विषम परिस्थितिमा आफ्नो दैनिकि निर्वाह गर्न जो कोहि लाई पनि अत्यन्त कठिन भई रहेको अवस्थालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले नगरको ५ ठाउँमा असहायका लागि निशुल्क खाना खुवाउने निर्णय गरेको छ । नगर लकडाउन हुँदा दैनिक ज्याला मजदुरि गर्ने र विपन्न समुदायलाई लक्षित गरेर शुरु गरेको राहत वितरणले केहिलाई राहत गरेपनि वास्तविक गरिब र विपन
कोरोना नियन्त्रणमा ‘आत्मघाती’ सावित नहोस् भण्डारा

कोरोना नियन्त्रणमा ‘आत्मघाती’ सावित नहोस् भण्डारा

   
नेपालगन्ज २९ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएको दिन नेपालगन्ज उपमहानगरपालिकाले बिपन्नलाई खाना खुवाउन भण्डारा लगाउने निर्णय गरेको छ । करिव ६ वटासम्मका वडामा भाडामा बसोबास गर्ने र राहतबाट बन्चित भएका परिवारका लागि भन्दै भण्डारा लगाउने निर्णय बोर्ड बैठकबाट पारित भएको छ । हेर्नुहोस् बैठकको निर्णय- बैठकले उक्त निर्णय सार्