नियमित समाचार

कोरोनाबाट प्रभावित उद्योग व्यवसाय जोगाउन तात्तियो संघ,अध्यक्ष भन्छन्- राहत प्याकेजमा ढिलाई नहोस्

कोरोनाबाट प्रभावित उद्योग व्यवसाय जोगाउन तात्तियो संघ,अध्यक्ष भन्छन्- राहत प्याकेजमा ढिलाई नहोस्

   
नेपालगन्ज १८ बैशाख : कोरोना संक्रमणका कारण अन्य ठाउँ जस्तै बाँकेको अर्थतन्त्र पनि नराम्रो गरी प्रभावित भएको छ । यस्तो बेला उद्योगी, व्यवसायीको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघ व्यवसायीको हकहितका लागि सक्रियतापूर्वक लागेको छ । संघले व्यवसायीहरुलाई राहत ल्याउन सरकारसंग माग गरेको छ । संघले बुधवार व्यवसायीकको पक्षमा बिभिन्न महत्वपूर्ण निर्णय गरेको ( हेर्नुहोस् निर्णय) छ । निर्णय कार्यान्वयन गर
राहत प्याकेज घोषणा गर्न नेपालगन्ज उद्योग वाणिज्य संघको माग , यस्ता छन् अन्य निर्णय

राहत प्याकेज घोषणा गर्न नेपालगन्ज उद्योग वाणिज्य संघको माग , यस्ता छन् अन्य निर्णय

   
नेपालगन्ज १७ बैशाख :  नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९ )का कारण उद्योगी, व्यवसायमा पर्न गएको प्रभावलाई मध्यनजर गर्दै राहत प्याकेजको घोषणा गर्न सरकारसंग माग गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षमा बुधवार बसेको संघको बैठकले क्षतीको आधारमा बर्गीकरण गरी राहत प्याकेज घोषणा गर्न माग गरेको हो । संघको बैठकले बन्द भएका उद्योग र व्यवसायिक फर्महरुलाई बन्दाबन्दी (लकडाउन)को स
पशुपालन र कृषिले रोक्यो ‘कालापार’

पशुपालन र कृषिले रोक्यो ‘कालापार’

   
सुर्खेत : गुर्भाकोट नगरपालिका–४ का ५० वर्षिय रामबहादुर ओलीको आधा उमेर कालापार (भारत) गएरै बित्यो । गाउँमा इलम गर्ने उपाय नभएपछि उनी सानै उमेरदेखि कालापहाड हानिएका थिए । उमेर ढल्कियो गाउँको परिस्थिती पनि फेरियो । गाउँमा आएको समृद्धिसंगै ओलीको कालापहाड जाने यात्रा रोकिएर खेतीकिसानी शुरु भएको छ । दश कठ जग्गामा उनले तरकारी उत्पादन गर्दै आएका छन् । ‘पहिला जुन जग्गा बाँझो राखेर कालापार जान्थे अहि
अछामी सेवा समाजको सहयोग

अछामी सेवा समाजको सहयोग

   
नेपालगन्ज १६ चैत : अछामी सेवा समाज बाँकेले नेपालगन्जमा अलपत्र परेका विद्यार्थी तथा निम्न आयस्तर भएका व्यक्तिहरुलाई मंगलबार राहत स्वरुप खाद्य सामग्री बितरण गरेको छ । रति व्यक्ति १५ केजी चामल, २ केजी दाल, १ केजी तेल , १ केजि नुन र १ वटा साबुनका दरले विभिन्न २५ जना अलपत्र परेका विद्यार्थी तथा निम्न आयस्तर भएका व्यक्तिहरुलाई राहत बितरण गरिएको कार्यक्रमका संयोजक टंक बहादुर धामीले जानकारी दिए ।
नेपालगन्जमा चिप्लिएको चिनियाँ जहाजको इन्जिनबाहेक सबै संरचना काम नलाग्ने

नेपालगन्जमा चिप्लिएको चिनियाँ जहाजको इन्जिनबाहेक सबै संरचना काम नलाग्ने

   
-वसन्तराज उप्रेती/बिजमाण्डूबाट काठमाडौं। नेपाल वायु सेवा निगमको चिनियाँ जहाज (वाइ-१२ ई) तत्कालका लागि उडान अयोग्य ठहरिएको छ। कोभिड-१९ संक्रमणको शंका गरिएका बिरामीको स्वाब लिन चिकित्सक टोली लिएर गत चैत १५ मा नेपालगंज पुग्दा उक्त जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर ४०र४५ मिटर पर घाँसे मैदानमा पुगेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एयर वर्दिनेस डिपार्टमेन्टले गरेको अध्ययनअ
नेपालगन्जमा कागतीको खुद्रा मुल्य प्रति केजि ३ सय

नेपालगन्जमा कागतीको खुद्रा मुल्य प्रति केजि ३ सय

   
नेपालगन्ज १५ बैशाख : नेपालगन्जमा कागती सबैभन्दा महंगो विक्री भइरहेको छ । यसको खुद्रा मूल्य नै प्रति केजि ३ सय पुगेको छ । हेर्नुहोस् रानी तलाउ सब्जीमण्डीमा आजको तरकारीको मूल्य ।
भयो त घरभाडा मिनाहा ?

भयो त घरभाडा मिनाहा ?

   
नेपालगन्ज १५ बैशाख : चैत १८ गते बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्ने निर्णय गर्‍यो । सरकारको उक्त आग्रह आग्रहमै सीमित भएको छ । नगन्य घरधनीले उक्त आग्रहलाई मान्दै भाडा मिनाह गरिदिए भने अधिकांसले वेवास्ता गरेका छन् । घरभाडा मिनाह गर्ने सरकारको आग्रह नै बिरोधभाषपूर्ण भएका कारण उक्त निर्णय कार्या
वैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय

   
१४ वैशाख, काठमाडाैँ । वैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी राखेको छ ।
घरभाडा मिनाह गर्ने घरधनीलाई सुर्खेत उद्योग वाणिज्य संघले धन्यवाद दियो

घरभाडा मिनाह गर्ने घरधनीलाई सुर्खेत उद्योग वाणिज्य संघले धन्यवाद दियो

   
सुर्खेत १४ बैशाख : सुर्खेत उद्योग वाणिज्य संघले घरभाडा मिनाह गर्ने घरधनीलाई धन्यवाद दिएको छ । हेर्नुहोस् संघको अपील-
३ लाख ६५ हजार लिटर दूध उत्पादन गर्ने सानो गाउँको ठूलो योजना !

३ लाख ६५ हजार लिटर दूध उत्पादन गर्ने सानो गाउँको ठूलो योजना !

   
गुर्भाकोट ( सुर्खेत) १४ बैशाख : पारेखेत –सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–४ मा रहेको एउटा सानो गाउँ ! यही सानो गाउँले वार्षिक तीन लाख ६५ हजार लिटर दूध संकलन गर्ने योजना बनाएको छ । सोही योजना सम्पन्न गर्न यतिबेला स्थानीय जुटिरहेको पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष महेश ओली बताउँछन् । ‘पारेखेतलाई दूध उत्पादनका क्षेत्रमा चिनाउन खोज्दै छौं ।’ ओली भन्छन्—‘एउटा सानो गाउँले पशु