समाजवादीका पुर्व उपसचिव पाठक एमालेमै फर्किए
नेपालगन्ज । नेकपा एकिकृत समाजवादी बाँकेका पुर्व उप-सचिव कप्तान कुमार पाठक एमालेमा फर्किनुभएको छ । आइतबार पाठकलाई एमाले केन्द्रीय सदस्य एवं बाँके ईन्चार्ज शान्ति ढकाल,जिल्ला अध्यक्ष निरक गुरुङ लगायतका नेताहरुले पाठकलाई स्वागत गर्नुभयाे ।
पुरानै पार्टीमा फर्किएर बाँकी जिवन यसैमा समर्पित गर्ने पाठकले बताउनुभयो । एमाले बाँकेका अध्यक्ष गुरुङका अनुसार, समाजवादी पार्टीमा रहेका नेता कार्यकर्तालाई एमाले









