नेपालगन्जमा बन्ने भनिएको संघीय सरकारको ल्याव बाटोमै हरायो, अब प्रदेशले बनाउने
नेपालगन्ज १७ चैत : नेपालगन्जमा कोरोना संक्रमण परीक्षणको प्रयोगशाला निर्माण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै यहाँ तिव्र असन्तुष्टि पोखिएको छ ।
सरकारले चैत ११ गते नेपालगन्जको भेरी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको थियो ।
धरानको ल्याव सन्चालन भइसकेको छ भने बाँकी ठाउँमा सोमवार पुर्याइएको छ । यद्यपी केही ठाउँमा








