बागेश्वरी मन्दिरको जग्गा प्रकरण : ठग्नेलाई उन्मुक्ति, ‘सोझा’लाई घरबार बिहिन हुने डर
बाँके २७ माघ - माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले व्यक्तिको नाममा रहेको बागेश्वरी मन्दिरको जग्गा फिर्ता लिने निर्णय ग¥यो ।
मोहनरमण भट्टराई आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय गरेसंगै पश्चिमको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरको जग्गा फिर्ता हुने आशा पलाएको छ ।
त्यही आशाबीच बिभिन्न व्यक्ति हुँदै जग्गा खरिद गरेका ‘सोझा’ जग्गा धनी भने सडकमा आउने अवस्था सिर्जना भएको छ ।
‘मैले चार जनाले व









