‘दोस्रो कर्णाली एक्स्पो’ फागुनमा
सुर्खेतको वीरेन्द्रनगरमा ‘दोस्रो कर्णाली एक्स्पो’ फागुनमा हुने भएको छ ।
एक्स्पोको मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघले आगामी फागुन ६ गतेदेखि १७ गतेसम्म वीरेन्द्रनगरमा ‘अग्र्यानिक कृषि, उद्योग, पर्यटन, सांस्कृतिक महोत्सव २०७६’ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
भिजिट नेपाल २०२० को अवसर पारेर कर्णाली प्रदेशका धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय स्थलको प्रचारप्रचार एवं प्रवद्र्धन









