के बैंकको ऋण थियो वडा अध्यक्ष मृत्युको कारण ?
नेपालगन्ज २ माघ - भारतको बहराईचस्थित एक होटलमा बुधबार मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको ‘सुसाईड नोट’ फेला परेको उनको शव ल्याउन बहराइच गएका नेकपाका नेताहरुले बताएका छन् ।
२१ पेज लामो सुसाइट नोटमा लेखिए अनुसार बैंकको ऋणका कारण उत्पन्न समस्याले वडा अध्यक्षले आत्महत्या गरेको आशंका गरिएको छ ।
यद्यपी प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको









