संघमा एशोसिएट जित्ने कम उमेरका व्यवसायी बने दिपेन्द्र बिष्ट
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा एशोसिएट तर्फमा युवा व्यवसायी दिपेन्द्र बिष्ट र सन्जय अग्रवाल बिजयी भएका छन् । एशोसिएटमा बिजयी हुने दिपेन्द्र बिष्ट सम्भवत नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमा सबैभन्दा कम उमेरका व्यवसायी हुन ।
नेपालगन्जका सफल युवा व्यवसायी हुन ।
टेलिकम्युनिकेशन र इलेक्ट्रोनिक्सको व्यापारमा आफुलाई नेपालभर सर्वोत्कृष्ट बनाउन सफल बिष्ट नेपाल टेलिकम्युनिकेशन









