एनसेलले ल्यायो ‘टुरिष्ट सिम’
काठमाडौं। एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै ‘टुरिष्ट सिम’ बिक्री सुरू गरेको छ। भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै कम्पनीले यो सिम ल्याएको हो।
पर्यटकले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलिङ गरिएको प्याकहरू लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पर्यटकले करसहित सय रूपैयाँमा सिमसहित स्टार्टर प्याक लिन सक्नेछन्। उक्त प्याकमा पर्यट









