राजमार्गमा वन्यजन्तुमैत्री संरचना निर्माणलाई प्राथमिकता दिइने
नेपालगञ्ज - जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण समितिको बैठकले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गका वन्यजन्तु मैत्री पूर्वाधार तयार निर्माणलाई प्राथमिकता दिने भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको प्रमुख आतिथ्यता बसेको बैठकले वन्यजन्तुलाई सवारी दुर्घटनाबाट जोगाउन वन्यजन्तु मैत्री पूर्वाधार बनाउने कार्यलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
बैठकले वन









