नेपालगञ्जको पहिलो विजनेश कम्पलेक्स ‘वेष्र्र्टन मल’ले ‘बुकिङ्ग’ खोल्यो
नेपालगञ्ज १३ पुस - नेपालगञ्जको केन्द्र भाग सुर्खेतरोडमा निर्माण गरिएको पहिलो विजनेश कम्पलेक्स ‘वेष्र्टन मल’ले बुकिङ्ग खुल्ला गरेको छ । वेष्र्टन विजनेश ग्रुपले उक्त कम्पलेक्स निर्माण गरेको हो ।
पाँच तले मलमा लिफ्ट सहितको सुविधा रहेको छ । अत्याधुनिक प्रविधि, पार्किङ्गको व्यवस्थापन र भूकम्प प्रतिरोधी क्षमताको उक्त भवनमा अहिले पनि बैंक तथा वित्तीय संस्था सन्चालनमा छन् । बुकिङ्ग अघि नै विभिन्न ब









