टंक धामी – संघर्षशिल र सशक्त व्यवसायीक नेता
टंक बहादुर धामी नेपालगन्जको उद्योग व्यवसायका क्षेत्रमा स्थापित नाम हो । नेपालगन्ज उद्योग वाणिज्य संघको हाल कार्यसमिति सदस्य रहनुभएका धामीले उद्योग, व्यवसायीको क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय छ । व्यवसायी हकहितमा खरो रुपमा उत्रिने क्षमता भएका धामी यतिबेला चुन्ना नेतृत्वको समावेशी प्यानलको सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।
व्यवसाय सम्हाल्नु पूर्व धामीले बिद्यार्थी राजनीति समेत गर्नुभयो । बिभि









