नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस र राप्रपा निकट व्यवसायीको एउटै प्यानल
नेपालगञ्ज १० पुस - नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीले संयूक्त प्यानलमा उम्मेदवारी दिने भएका छन् ।
बिहिवार काँग्रेस निकट व्यवसायीक संगठन प्रजातान्त्रिक उद्योगी,व्यवसायी संघ बाँकेका अध्यक्ष पुरुषोत्तम शर्मा र राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनका अध्यक्ष सलाउद्धिन जसगढीबीच सामुहिकरुपमा निर्वाचनमा ज








