एशियाका सबैभन्दा धनाढ्य मुकेश अम्बानी
एशियाका सबैभन्दा धनाढ्य मुकेश अम्बानीकालागि सन् २०१९ असाध्यै राम्रो रह्यो।
भारतीय बिजनेस टाइकुन अम्बानीले आफ्नो सम्पत्तिमा यो वर्ष मात्रै करिब १८ अर्ब अमेरिकी डलर थपे। यसले उनको सम्पत्तिलाई बढाएर ६१।९ अर्ब अमेरिकी डलर बनाइदियो।
ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार उनको सम्पत्ति यो वर्ष ज्याक मा र जेफ बेजोस्को भन्दा धेरै बढेको छ ।
यो वर्ष अलिबाबा ग्रुपका संस्थापक ज्याक माले आफ्नो सम्पत









