
उद्योगी/व्यवसायीलाई मानवअधिकार बारे प्रशिक्षण, ‘जान्नै पर्ने बिषय हो’– किशोर प्रधान
बाँके ७ भदौ - कानून, न्याय तथा संसदीय मन्त्रालयको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योगी, व्यवसायीलाई उपभोेक्ता र कामदारको मानव अधिकार सुनिश्चित गर्न प्रशिक्षण दिन शुरु गरेको छ । सातवटै प्रदेशमा हुने यस्तो प्रशिक्षण पहिलो पटक शनिवार नेपालगञ्जमा आयोजना गरियो । प्रशिक्षणमा प्रदेश ५ का उद्योगी, व्यवसायी सहभागि छन् ।
बहुराष्ट्रिय उद्योग प्रतिष्ठानलाई लक्षित गरी संयुक्त राष्ट्र संघल