कर्णालीका मुख्यमन्त्रीले गरिवलाई निःशुल्क मिटर वितरण गर्न कुलमान घिसिङसंग आग्रह गरे
नेपालगञ्ज ५ पुस - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंग गरिव परिवारलाई निःशुल्क मिटर जडान गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । शनिवार सुर्खेत पुगेका घिसिङ्गसंग शाहीले यस्तो आग्रह गरेका हुन ।
मुख्यमन्त्रीले भेटघाटमा कर्णालीमा राष्ट्रिय विद्युत प्रशारण लाईन यथाशिघ्र विस्तार गर्न, कोहलपुर सुर्खेत प्रशारण लाईनको १३२ केभि









