नियमित समाचार

पुर्ननिर्माण गर्न त्रिभुवनचोकको पुरानो संरचना भत्काइयो,अब बन्छ यस्तो

पुर्ननिर्माण गर्न त्रिभुवनचोकको पुरानो संरचना भत्काइयो,अब बन्छ यस्तो

   
नेपालगन्ज,२५ चैत : नेपालगन्जको मुटु मानिने ऐतिहासिक त्रिभुवनचोक पुर्ननिर्माण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको स्वीकृतीमा नेपालगन्ज उद्योग वाणिज्य संघले चोक पुर्ननिर्माण गर्न समन्वय गरिरहेको हो । चोकको पुर्ननिर्माणका लागि सोमबार राती शालिक राख्न मनाईएको ठाउँ डोजर लगाएर भत्काईएको छ । अचानक उक्त ठाउँ भत्काएपछि धेरैले अनेक जिज्ञासा राखेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल
संसदीय समितिले सातै प्रदेशमा ‘प्रि बजेट’ छलफल गर्ने, प्रदेश ५ मा नेपालगन्ज र बुटवलमा तय

संसदीय समितिले सातै प्रदेशमा ‘प्रि बजेट’ छलफल गर्ने, प्रदेश ५ मा नेपालगन्ज र बुटवलमा तय

   
काठमाडौं। संसदीय समितिले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन सबै प्रदेशमा ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने भएको छ।  संघीय संसदको अर्थ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन प्रदेश स्तरीय ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो। जनताको अपेक्षा अनुसार बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन सबै प्रदेश
मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसियनको अध्यक्षमा बिश्वराज खनाल

मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसियनको अध्यक्षमा बिश्वराज खनाल

   
नेपालगन्ज,२४,चैत : मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसियनको अध्यक्षमा बिश्वराज खनाल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा कोषाध्यक्ष बाहेक अन्य सम्पूर्ण पदमा निर्वाचन भएको थियो । मतदानबाट अध्यक्ष खनाल, उपाध्यक्षमा अजय टण्डन, किरण केसी, सचिवमा किशन गुरुङ्ग,सहसचिवमा अनिल पौडेल,कोषाध्यक्षमा पशुपति दुलाल निर्वाचित भएका छन् ।  त्यस्तै कार्यसमिति सदस्य पदमा अजय पाठक, मो. सौफिक, बसन्त सुबेदी,तिलक कुमार
वन पैदावारको साधारणसभामा उद्योगी,व्यवसायी सम्मानित

वन पैदावारको साधारणसभामा उद्योगी,व्यवसायी सम्मानित

   
नेपालगन्ज : नेपाल बन पैदावार उद्योग ब्यवसायी संघ बाँकेले बारा र पर्साका हावाहुरी प्रभावितलाई २५ हजार रुपिया सहयोग गर्ने भएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न ७ औं बार्षिक साधारणसभामा हावाहुरी प्रभावितलाई २५ हजार सहयोग दिने निर्णय भएको महासंघका केन्द्रीय सदस्य रबिन्द्र लम्सालले जानकारी दिए ।  यसैगरी करेन्ट लगाएर अपांगता भएका बाँकेको कुसुमका सुरेश कुमाललाई ११ हजार रुपिया सहयोग दिने भएको छ । ग्रिन न
आहा हलुवा पराठा ! आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न र हेर्न आउनेले खान नबिर्सिनु

आहा हलुवा पराठा ! आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न र हेर्न आउनेले खान नबिर्सिनु

   
नेपालगन्ज: नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो । नेपालगन्जको चौलिक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बेक्रि गर्दै आएका छन् । उनी हुन् जलिल अहमद र उनले बेच्ने परिकार हो हलुवा पराठा । बिहान महेन्द्र बहुुमुखी
यस्तो बन्दैछ नेपालगन्ज बसपार्क

यस्तो बन्दैछ नेपालगन्ज बसपार्क

   
नेपालगन्ज : नेपालगन्ज बसपार्क निर्माण सक्न रात–दिन काम भइरहेको छ ।  अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण बसपार्कको काम पछाडि धकेलिएको हो । उपमहानगरले नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । बसपार्कको निर्माणको काममा ढिलाइ हुँदा सवारी साधन पा
हेभी इक्विपमेन्ट बाँकेको अध्यक्षमा शर्मा

हेभी इक्विपमेन्ट बाँकेको अध्यक्षमा शर्मा

   
नेपालगन्ज : हेभी इक्विपमेन्ट व्यावसायी संघ बाँकेको अध्यक्षमा चक्रपाणी शर्मा निर्वाचित भएका छन । सोमबार नेपालगन्जमा सम्पन्न संघको ४ औं साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्माको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा प्रेम भण्डारी, सचिवमा महेश प्रसाद शर्मा, कोषध्यक्षमा गणेश प्रसाद शर्मा (गोकुल) र सचिवमा गिरीधर वली चयन भएका छन । त्यसैगरी सदस्यहरुमा क्रमशः दामोदर अधिकारी, श
सिंहवाहिनी कला मन्दिरद्धारा कुमाललाई आर्थिक सहयोग

सिंहवाहिनी कला मन्दिरद्धारा कुमाललाई आर्थिक सहयोग

   
नेपालगन्ज : सिंहवाहिनी कला मन्दिर भुरीगाँउ बर्दियाले करेन्ट लागेर दुवै हात गुमाएका बाँकेका सुरेश कुमाललाई आर्थिक सहयोग उपलब्ध गरेको छ । बाँकेको राप्तीसोनारी गाँउपालिकास्थित कुशुममा रहेको कुमालको घरमा पुगेर कला मन्दिरका अध्यक्ष तारा केसी र कोषध्यक्ष सिमा चन्दले आर्थिक सहयोग पदान गरेका हुन । काँचुली मिडिया पा.लि. ले संचालन गर्दै आएको सहयोग अभियानमा एक्यवद्धता जनाउँदै कुमाल दम्पत्तीलाई नगद रु ५१ ह
नेपालगन्ज उपमहानगरपालिकामा नयाँ व्यवसाय दर्ता गर्दा आवश्यक पर्ने कागजात

नेपालगन्ज उपमहानगरपालिकामा नयाँ व्यवसाय दर्ता गर्दा आवश्यक पर्ने कागजात

   
सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार आवश्यक कागजातहरुः- निवेदन पत्र नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित