
बाँकेको एक सामुदायिक वनका अध्यक्षलाई ५ लाख बिगो दावी सहित मुद्दा दायर
बाँके २७ जेठ : बाँके राप्तिसोनारी गाँउपालिका वडा नं. १ स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र तयार गरेको छ । रु ५ लाखको बिगो दावी सहित अध्यक्ष कामी बिरुद्ध अख्तियारले बिशेष अदालत काठमाण्डौंमा सोमबार आरोप पत्र दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले प्रेसित बिज्ञप्तीमा उल्लेख छ । लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्य