दुगड ग्रुप नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक
नेपालगञ्ज १ मंसिर - सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष आयोजना हुने नेपालगञ्ज म्याराथनको तयारी तिव्ररुपमा भइरहेको छ । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै छ । यसपाली मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन आयोजना गर्न लागिएको हो ।
यस वर्ष उक्त अभियानलाई साथ दिन धारा शुद्ध तोरीको तेलसँग सहकार्य भएको क्रियटिभ ह्य









