मर्निङ्गवाक निस्किएका बृद्धको खुट्टा बसपार्कको गेटको पाइपमा अड्कियो, तीन घण्टापछि उद्धार
नेपालगञ्ज २६ कात्र्तिक - नेपालगञ्ज बसपार्कको उत्तर गेटमा जमिनमा सटेर निर्माण गरिएको पाईपमा अड्किएर आज बिहान एकजना बृद्ध घाइते भएका छन् । परिचपय खुल्न नसकेका ती बृद्ध मर्निङ्ग वाक गर्न निस्किएका थिए । बसपार्क प्रवेश गर्ने क्रममा पाईपमा उनको एउटा खुट्टा अड्किएको प्रत्यक्षदर्शी मनिष रेग्मीले बताए ।
ठेकेदारले पुल निर्माण गर्दा पाईपको ‘ग्याप’ ठुलो बनाएका कारण उक्त दुर्घटना भएको आशंका गरिएको छ । खुट्








