रिर्सोट र एग्रोफार्मका लागि गाभर ‘भ्याली’मा जग्गा किनेर राख्ने बढे
नेपालगञ्ज - बैजनाथ गाउँपालिकाको गाभर अहिले देशभर पर्यटकीयस्थलका रुपमा परिचित भएको छ । गाभर भ्यालीका रुपमा होमस्टे मार्फत जिल्लाकै प्रमुख पर्यटकीय गन्त्व्य बन्ने अवसर पाएको उक्त ठाउँमा जग्गा खरिद गर्नेको संख्या बढेको छ । रिर्सोट र एग्रो फार्मलाई लक्षित गरी जग्गा किन्ने चाहानेका कारण मूलय समेत आँकाशिएको छ ।
बैजनाथ गाउँपालिकामा पर्ने गाभर रत्नराजमार्गको छेउमै पर्छ । गाभरचोकदेखि भित्र उपत्यका जस्तो









