नियमित समाचार

कर संकलनमा सहयोगी बैंकहरु

कर संकलनमा सहयोगी बैंकहरु

   
 १.  के मैले आफ्नो खाता भएको बैंकमा नै कर वापतको रकम दाखिला गर्न सक्छु ?  -अहँ, सक्नुहुन्न । नेपाल सरकारले राजस्व बुझ्न स्वीकृती दिएका बैंकहरूमा मात्रकर वापतको रकम दाखिला गर्न सक्नुहुन्छ । २.नेपाल सरकारले राजस्व बुझ्न स्वीकृती दिएका बैंकहरू कुन कुन हुन ? स्वीकृती दिएका बैंकहरू कुन कुन हुन ?  -नेपाल राष्ट््र बैंकका तोकिएका शाखाहरू । -राष्ट््िरय बाणिज्य बैंकका तोकिएका शाखाहरू । -नेपाल बैंक
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभाको प्रमुख अतिथी अर्थमन्त्री तय

नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभाको प्रमुख अतिथी अर्थमन्त्री तय

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघ २७ औं साधारणसभाको तयारीमा जुटेको छ । पुस ७ गते हुने साधारणसभाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने भएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । संघका पदाधिकारी र कर्मचारी यतिबेला साधारणसभालाई कसरी भब्य बनाउने भन्ने बिषयमा लागिपरेका छन् । बिहिवार प्रमुख अतिथीका रुपमा अर्थमन्त्री खतिवडा आउने टुंगो लागेको अध्यक्ष बैश्यले जानकारी दिएका छन् । नीजिक्षेत
निःशब्द छ, ओभरी

निःशब्द छ, ओभरी

   
बाँके :  बिवाहको जन्ती जीप दुर्घटनामा परी छ जनाको निधन भएपछि बाँके राप्तीसोनारी—८ ओभरी गाउँ स्तब्ध छ । यहाँका मानिसहरु निःशब्द भएर बसेका छन् । एकअर्काको मलिन अनुहार हेरिरहन्छन् । घरी भक्कानिन्छन् त मृतक आफन्तलाई सम्झिएर चिच्याउँछन् । सम्झाउनेसम्मको मान्छे छैनन् । ‘हिजो रातीसम्म खुसियाली थियो । बिहानै गाउँमा सन्नाटा छाएको छ ।’— वडा अध्यक्ष खिमबहादुर बस्नेतले भने,—‘यहाँ सम्झाउनेसम्म मान्छे छैनन्

होटल व्यवसायी संघ, बाँकेको अध्यक्ष उम्मेदवारमा खड्का र डाँगी निश्चित जस्तै

   
बाँके :  पुस ११ गते हुने होटल व्यवसायी संघ बाँकेको अधिवेशनबाट चयन हुने नेतृत्वका लागि उम्मेदवारको नाम लगभग टुंगो लागेको छ । तर यसलाई औपचारिकता दिन भने बाँकी छ । पुस ७ गते हुने भनिएको अधिवेशन ११ गतेका लागि सारिएको छ । त्यसका लागि बामपन्थी निकट व्यवसायीहरुको तर्फबाट रंगराज खड्का उम्मेदवार हुने निश्चित जस्तैे भएको छ । पूर्व एमाले र पूर्व माओवादी पार्टीप्रति आस्था राख्ने अग्रज व्यवसायीहरु सहभागि टिम
कर सम्बन्धी कार्यविधि तथा अन्य जानकारी

कर सम्बन्धी कार्यविधि तथा अन्य जानकारी

   
१. कार्यालयमा विभिन्न कामका लागि निवेदन पेश गर्दा कुन कामका लागि कुन शाखामा पेश गर्नु पर्दछ ? -स्थायी लेखा नम्बर,मू.अ.करदर्ता, अन्तःशुल्क ईजाजत,विवरण दर्ता, कर चुक्ता प्रमाणपत्र, सोधपूछः करदाता सेवा शाखामा कर भुक्तानी, अग्रिम कर कट्टी सम्बन्धी बिषय संकलन शाखा, कर परिक्षण सम्बन्धी बिषय कर परिक्षण शाखामा २. आन्तरिक राजस्व कार्यालयबाट आफूलाई आवश्यक निर्णय, आदेश, फैसला, पर्चा वा अन्य कागजातहरु
होटलको परिक्षा :  कति पास, कति फेल ?

होटलको परिक्षा : कति पास, कति फेल ?

   
बाँके :  तपाईको होटलको स्तर कुन ? सरसफाईमा होटल पास की फेल ? खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले परिक्षा लिन सुरु गरेको छ । हालसम्म बाँकेको नेपालगन्ज र कोहलपुरमा यस्तो परिक्षा लिइसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख ज्योत्सना श्रेष्ठले नेपालगन्ज बिजनेशलाई जानकारी दिइन । उक्त कार्यालयका अनुसार गत बैशाखमा नेपालगन्जका होटलहरुको अनुगमन गरी उनीहरुको सर
नौं वर्षिय बालकको चेस ‘क्रेज’

नौं वर्षिय बालकको चेस ‘क्रेज’

   
बाँके : ९ वर्षिय अनुप शाह ‘चेस’ खेलका ‘क्रेजी’ बनिसकेका छन् । बुवासंग घरमै चेस खेल्ने गरेका उनी ठुला प्रतियोगितामा समेत सहभागि हुन थालेका छन् । बुद्धिचाल संघ बाँकेको आयोजनामा बिहिवारदेखि नेपालगन्जमा सुरु भएको चेस खेलाडी छनौट प्रतियोगितामा अरुसंगै यि ९ वर्षिय शाहले भाग लिएका छन् । चेसप्रति उनको क्रेजदेखेर आयोजकले अतिथी सहित उनकैबाट प्रतियोगिताको उद्घाटन गराएको थियो । समापनमा पनि उनलाई प्र
बुद्धिचालमा तिर्थ र अस्मिता प्रथम

बुद्धिचालमा तिर्थ र अस्मिता प्रथम

   
बाँके :  बाँके जिल्ला स्तरिय महिला तथा पुरुष बृद्धिचाल छनोट प्रतियोगितमा तिर्थ विक र अस्मिता रावल प्रथम भएका छन् । दुई दिने बुद्धिचाल छनोट प्रतियोगितामा पुरुष तर्फबाट प्रथम हुनेमा तिर्थ विक, द्धितिय जगत लाल तुलाधर र तृतियमा धन राम ओली रहनुभएको छ । यस्तै महिला तर्फबाट नेपालगन्ज मोडेल एकेडेमीका छात्रा रावल प्रथम हुनुभएको छ भने द्धितियमा जिभिएन स्कूलका सृजना रिजाल र तृतियमा सलिन थापा विजयी हुनुभएको छ
आगलागीको घटनाप्रति औषधी व्यवसायी संघद्धारा दुःख प्रकट, राहात संकलन गरिने

आगलागीको घटनाप्रति औषधी व्यवसायी संघद्धारा दुःख प्रकट, राहात संकलन गरिने

   
बाँके : नेपालगञ्जमा बुधवार राती नेपालगन्ज शिक्षण अस्पताल अगाडी औषधी पसलमा भएको आगलागीको घटना प्रति औषधी व्यवसायी संघ भेरीले दुःख प्रकट गर्दै राहात संकलन गर्ने निर्णय गरेको छ । आगलागी घटनाका बिषयमा निर्णय लिन बिहिवार दिउँसो संघको आकस्मिक बैठक बसेको थियो । बैठकले आगलागीको घटनाबाट भएको क्षतीप्रति चिन्ता प्रकट गर्दै राहात संकलन गर्ने तयारी भएको अध्यक्ष अभयकुमार बस्नेतले बताए । उनले कार्यसमिति, केन्

मध्यरातमा औषधी पसलमा आगलागी

   
बाँके : नेपालगन्ज शिक्षण अस्पताल अगाडी रहेको औषधी र किराना पसलमा आगलागी भएको छ । बुधवार राती ११ बजेपछि बन्द सटरभित्र अचानक आगो लाग्दा तीनवटा पसल जलेको हो । औषधी र किराना पसल जल्दा लाखौंको क्षती भएको छ । तर क्षती बिबरण संकलन गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बिद्युत सर्ट भई आगलागी भएको आशंका गरेको छ । वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज नारायाण डाँगीले घटनाको बारे अनुसन्धा