नियमित समाचार

राेजगार चाहियाे ? सहभागी हुनुहाेस् राेजगार मेलामा

राेजगार चाहियाे ? सहभागी हुनुहाेस् राेजगार मेलामा

   
बाँके । नेपालगन्ज पश्चिम नेपालको औद्योगिक शहर हो । पञ्चायत कालदेखि नेपालगन्जमा औद्योगिक क्षेत्र सञ्चालनमा छ । जिल्लामा नौबस्ता औद्योगिक क्षेत्र निर्माणाधीन छ । औद्योगिक क्षेत्र भन्दा बाहिर पनि जिल्लामा ठूलो संख्यामा उद्योगहरु खुलेका छन् । जिल्लाका उद्योग, व्यवसाय र औद्योगिक प्रतिष्ठानका लागि श्रमिकको पूर्ति भने बाँके, बर्दियाका साथै बाहिरी जिल्ला र भारतका विभिन्न राज्यबाट भइरहेको छ । जिल्लामा
२०८२ मा संघीय सरकार भन्दा लुम्बिनीमा पाँच दिन अतिरिक्त बिदा

२०८२ मा संघीय सरकार भन्दा लुम्बिनीमा पाँच दिन अतिरिक्त बिदा

   
दाङ–लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानक
‘नयाँमुलुक’का नयाँ शहर !

‘नयाँमुलुक’का नयाँ शहर !

   
बाँके : “नयाँ मुलुक”मा बसेका पुराना शहरहरु कतिपय खण्डहरमा परिणत भएका छन् । कति आधुनिकताको लयमा आफुलाई ढाल्न संघर्षरत छन् । बर्दियाको राजापुर होस् चाहे कैलालीको कटासे ! यिनले समयक्रमसंगै आफुलाई स्थापित गर्न सकेनन् । कुनैबेला व्यापारको मुख्य थलो बनेका राजापुर र कटासे जस्ता नयाँ मुलकका पुराना शहरहरु आज सामान्य बजारका रुपमा समेटिएका छन् । तर बाँकेमा नेपालगन्ज, बर्दियामा गुलरिया, कैलालीमा धनगढ
शिवानी सिंह थारूसँगकाे वार्तालाप !

शिवानी सिंह थारूसँगकाे वार्तालाप !

   
माेहमद आरिफ अंसारी  "न थी पहचान, न था कोई नाम, फिर भी मुलाक़ात रख गई एहसास तमाम। अप्रत्याशित भेट, गहिरो संवाद । कहिलेकाहीँ जीवनले अनपेक्षित तर अविस्मर्णीय क्षणहरू उपहार दिन्छ। आजको दिन अलि फरक रह्यो। महेन्द्र पुस्तकालय नेपालगञ्जमा म उर्दु साहित्यकाे किताब पढिरहेकाे थिएँ, एकजना महिलाकाे आगमन हुन्छ र पुस्तकालयका कर्मचारीसँग आफूले अध्य्यन गर्न चाहेकाे लेखककाे नाम भन्दै त्यहाँ पठाएकाे
औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि आग्रह

औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि आग्रह

   
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ। पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको छ। लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन्। नियमित तथा आकस्मिक
साेमवारबाट शुरु हुने भयाे नाैवस्ता औद्योगिक क्षेत्रकाे काम

साेमवारबाट शुरु हुने भयाे नाैवस्ता औद्योगिक क्षेत्रकाे काम

   
नेपालगन्ज । बाँकेको नाैवस्ता औद्योगिक क्षेत्रकाे पूर्वाधार निर्माणकाे काम साेमवारदेखि शुरु हुने भएको छ । बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीकाे अध्यक्षतामा बसेकाे सर्वपक्षीय बैठकले काम अघि बढाउने निर्णय गरेकाे औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले बताउनुभयो । 'त्यहाँ बसेका नागरिककाे उठिवास नलगाएरै बाँकेकाे औद्योगिककरणका लागि महत्त्वपूर्ण मानिएको प्राेजेक्ट
नाैवस्ता औद्योगिक क्षेत्रमा राजनीतिक दलकाे दाेहाेराे चरित्र

नाैवस्ता औद्योगिक क्षेत्रमा राजनीतिक दलकाे दाेहाेराे चरित्र

   
नेपालगन्ज । नाैवस्ता औद्योगिक क्षेत्र अलपत्र पर्नुकाे मुख्य कारण यहाँका राजनीतिक दलकाे दाेहाेराे चरित्र प्रमुख कारण मानिएको छ । बस्ती व्यवस्थापन दलहरुले दोहोरो चरित्र मात्रै देखाएका छ‌ैनन् उल्झाउ पनि भुमिका खेलेका छन् । बाँकेकाे औद्योगिककरणका लागि महत्त्वपूर्ण मानिएको नाैवस्ता औद्योगिक क्षेत्र यही अवस्थामा नबन्ने मात्रै हाेइन अन्त सर्ने जाेखिम बढेकाे छ । बस्ती व्यवस्थापन गरेर औद्योगिक क्षेत्र न
नेपालगन्जमा बुधवार बृहत् रक्तदान

नेपालगन्जमा बुधवार बृहत् रक्तदान

   
नेपालगन्ज । नेपालगन्जमा बुधवार वृह्द रक्तदान गरिएको छ । कलेज अफ अलाइड र कैलपाल कलेजको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित भुजइँ गाउँमा रहेको कलेज अफ अलाइडको नवनिर्मित भवनमा रक्तदान गरिएको कलेजका प्रिन्सिपल समेत रहेका कार्यक्रम संयोजक शिशिर सापकोटाले जानकारी दिए । उनका अनुसार १०८ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कुनैपनि मानिसले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका सा
महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत, के छन् सुझावमा ?

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत, के छन् सुझावमा ?

   
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पेश गर्नुभएको हो । सुझावका क्रममा अध्यक्ष ढकालले सरकारले हालै परिमार्जन गरेका कानुनहरुको सराहना गर्नुहुँदै त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली, कार्यविधि बनाइ सबै तहमा नियमाव
कुनै बेला शहरकै ‘जानेमाने’ रेष्टुरेन्ट !

कुनै बेला शहरकै ‘जानेमाने’ रेष्टुरेन्ट !

   
"नाम लेखिएकाे तर नाम हराएकाे" "सिन्धी रेष्टुरेन्ट" । "कभी महफ़िलों का गुलशन था, आज ख़ामोशी की सौगात है, वो एकलौता रेस्टोरेंट, जो कभी सबकी मुलाक़ात था।" "वक़्त ने जो रौनक़ें छीनी, वो किसी दौर में यहीं बसी थीं।" कुनै बेलाकाे नेपालगञ्जकाे चर्चित रेष्टुरेन्ट सिन्धी रेष्टुरेन्ट नेपालगञ्जियाकाे पहिचान थियाे । खाजा खान, चिया कफी खान त्यहाँ बस्ने ठाउँ भेट्दैन्थ्याे तर आजकाे समयमा एक उजाड