नियमित समाचार

बाँकेका तीनवटै क्याम्पसमा एमाले निकट अखिलकाे जित

बाँकेका तीनवटै क्याम्पसमा एमाले निकट अखिलकाे जित

   
बाँके । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस र ज्ञानाेदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको छ । सो क्याम्पसमा केशरजंग शाहको नेतृत्वमा रहेको अन
संसदीय समितिमा छलफल,अनुदाननै कायम गर्न निर्देशन

संसदीय समितिमा छलफल,अनुदाननै कायम गर्न निर्देशन

   
नेपालगन्ज । पश्चिमकाे सबै ठूलो शीत भण्डार भेरी शीत भण्डार ऋणको भारी बाेकिरहेकाे छ । निर्माण शुरु गर्दा नै सहकारी बाेर्ड मार्फत लागेकाे ऋणले थिचिदै गए पछि अहिलेकाे ब्यवस्थापन त्यसबाट मुक्ति खाेजिरहेकाे अध्यक्ष बलराम भट्टराई बताउँछन् । त्यसैले अनुदानका नाममा प्राप्त भएको रकमलाई ऋण बनाउने सहकारी बाेर्डकाे निर्णय खारेज गराउन लागिएको भट्टराईकाे तर्क छ । ' खासमा सहकारी बाेर्डले कृषि मन्त्रालय मार्फत
बाँकेमा मृगौला रोगीहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बाँकेमा मृगौला रोगीहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

   
बाँके, २०८१ चैत २ — बाँके जिल्लामा मृगौला रोगबाट प्रभावित बिरामीहरूका लागि शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रा. लि. को आयोजनामा विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम भेरी अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन तथा DM Nephrologist डा. शौरभ सिंह हमालको विशेष उपस्थितिमा सम्पन्न भएको हो। अभिमुखिकरण कार्यक्रममा डा. हमालले मृगौला रोगबाट प्रभावित भई डायलाइसिस गरिरहेका बिराम
लागत मूल्य कढेर चल्ला बिक्री हुन छाडेपछि २३६ ह्याचरी उद्योग बन्द

लागत मूल्य कढेर चल्ला बिक्री हुन छाडेपछि २३६ ह्याचरी उद्योग बन्द

   
चितवन। कुखुराको चल्ला कोरल्न प्रयोग गरिने २३६ ह्याचरी उद्योग बन्द भएका छन्। कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन्। नेपाल पोल्ट्री महासंघ उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। अहिले यो संख्या १२० मा झरेको छ। यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर ६ वटामा झरेको छ। एक सातामा बोइल
नेपालगन्जमा हुँदैछ ‘रोजगार मेला’

नेपालगन्जमा हुँदैछ ‘रोजगार मेला’

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी चैत्र १५ र १६ गते नेपालगन्जमा आयोजना गर्ने ‘रोजगार मेला’का लागि बाँके स्थित स्थानीय तहहरुसँग साझेदारी गर्ने भएको छ । ‘त्यसका लागि आइतबार मात्रै नरैनापुर गाउँपालिकासँग सम्झौतापत्रमा हस्ताक्षर भयो’, संघका महासचिव समेत रहेका मेला संयोजक भीम रानाभाटले राप्तीसोनारी र डुडुवासँग सम्झौता बाँकी रहेको जानकारी दिंदै भने, ‘सबै पालिकाले साझेदारी गर्नुहुनेमा ह
भेरी अस्पतालमा चैतभित्र १० आइसीयु शैय थप गरिदै

भेरी अस्पतालमा चैतभित्र १० आइसीयु शैय थप गरिदै

   
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । नागरिकलाई थप सुविधा दिने उद्देश्यले संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्न लागिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार, भेरी अस्पतालले भने १० आइसीयु शैय थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ । त्यसैगरि सिकलसेल स्क्रि
नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य

नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य

   
नेपालगन्ज । अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण
‘पाैवा वेस्टर्न’ले नेपालगन्जमा ‘बुकिङ’शुरु गर्‍यो

‘पाैवा वेस्टर्न’ले नेपालगन्जमा ‘बुकिङ’शुरु गर्‍यो

   
धम्वाेझी । नेपालगन्जमा होटल पौवा वेष्टर्न प्रालिले आफ्नो शाखा बिस्तार गर्दै रेष्टुरेन्ट र बैंकट हलका लागि 'बुकिङ' खुल्ला गरेकाे छ । जानकी गाउँपालिकाको मानपुरमा शाखा बिस्तार गर्दै होटलको भौतिक संरचना धमाधम बनाइरहेकाे हाेटलले रेष्टुरेन्ट र हल भने निर्माण गरिसकेकाे छ । त्यसकाे बुकिङ खुल्ला गरिएको हाे । अन्य पुर्वाधार केही महिनामै तयार हुँदैछ । नयाँ खाेलेकाे बुकिङ अनुसार बिबाह, ब्रतबन्ध, साधारणसभा
आन्दोलनको नेतृत्व गर्ने कर्मचारीलाई प्रतिशाेध साध्दै शिक्षण अस्पताल

आन्दोलनको नेतृत्व गर्ने कर्मचारीलाई प्रतिशाेध साध्दै शिक्षण अस्पताल

   
बाँके । नेपालगन्ज मेडिकल कलेजका 'हर्ताकर्ता संचालक' सुरेश कुमार कनाेडिया २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नेपालगन्जकाे 'मेयर' पदमा चुनाव लडे । चुनावमा पराजित भए पनि राजनीतिक गतिविधि उत्तिकै सक्रिय छन् । प्रशान्त बिष्टलाई 'मेयर' जिताउन त उनी नेपाली काँग्रेसकाे निवार्चन परिचालन समितिकाे संयाेजक नै बने । राजनीतिमा लागेर जनप्रतिनिधि बन्ने उनकाे अभिलाषा पूरा भएको छैन ।
सुधारगृह बने उपद्रो केन्द्र,बिकल्प के ?

सुधारगृह बने उपद्रो केन्द्र,बिकल्प के ?

   
नेपालगन्ज । बाँके डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयन्दु बाल सुधार गृह’मा भएको कुटाकुट र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन्। उनीहरूलाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ। शुक्रबार मध्यरातिदेखि सुरु भएको तनाव शनिबार दिउँसोसम्म साम्य भएको थियो। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको गम्भीर रहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीका अनुस