नियमित समाचार

मेहलकुनामा जिप दुर्घटना, छ घाइते

मेहलकुनामा जिप दुर्घटना, छ घाइते

   
बाँके । सल्यानको वनगाड कुपिण्डे नगरपालिका गर्चेवजारबाट नेपालगञ्ज आउदै गरेको लु १ झ ३९२८ नम्बरको कुमाख यातायातको जिप आज दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाको महेलकुनामा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाईते भएका छन् । जुम्ला सिजाका दिपक हमाल, सोही स्थानका मान हादुर सार्कि, बनगाडा कुपिण्डे नगारपालिका,५ का रुपसिं वस्नेत, वडा ७ की गोमा वुढा, बनगाड कुपिण्डे नगरपालिका वडा ५ निव
जग्गा दर्ताका नाममा ५० हजार घुस लिने कर्मचारी पक्राउ,१ लाख १७ हजार मागेका थिए

जग्गा दर्ताका नाममा ५० हजार घुस लिने कर्मचारी पक्राउ,१ लाख १७ हजार मागेका थिए

   
नेपालगन्ज : मंगलबार साँझ मालपोत कार्यालय बाँकेबाट अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जले एकजना कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ । जग्गा पास गर्दा सेवाग्राहीसंग ५० हजार घुस लिने खरिदार सन्जय सिंह ठाकुरलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए । जग्गा पास गर्दा धेरै पैसा लाग्ने भन्दै त्यसमा मिलाइदिने नाममा ठाकुरले महिला सेवाग्राही
नेपालगन्ज नाकाबाट हेलिकप्टर निकासी !

नेपालगन्ज नाकाबाट हेलिकप्टर निकासी !

   
बाँके : नेपालबाट भारतमा हेलिकप्टर निकासी भएको सुन्दा जोकोहीलाई अचम्म लाग्छ । अब भने अचम्म नमान्नुहोला, चालु आर्थिक वर्षमा नेपालगन्ज नाका हुँदै भारतमा हेलिकप्टर समेत निकासी भएको छ । नेपालगन्ज भन्सारबाट भारततर्फ निकासी भएका सामाग्रीको टप सूचिमा हेलिकप्टर समेत परेको छ । यो हेलिकप्टर नेपालमै निर्माण भएर सग्लोरुपमा चलाउनका लागि भारत बिक्री गरिएको भने होइन । बिग्रिएको अवस्थाको हेलिकप्टरका पाटपुर्जा
यस्ता छन्, प्रदेश ५ का सात राष्ट्रिय गौरवका आयोजना

यस्ता छन्, प्रदेश ५ का सात राष्ट्रिय गौरवका आयोजना

   
१. पुष्पलाल (मध्यपहाडी) लोकमार्ग यस प्रदेशको पूर्वी र रुकुममा मात्र पर्ने यस आयोजनाको कूल लम्वाई ५४ की.मी. रहेको र यस जिल्लामा जम्मा २ वटा पूल निर्माण गर्नुपर्ने देखिन्छ । जसमा सडक चौडाई गर्ने कार्य ४५ कि.मि, सव–बेस कोर्ष ३५ की.मी.,वेस कोर्ष १० की.मी. सम्पन्न भइसकेको र २ वटा पूल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । चालू आ.व. ०७५/७६ मा ३० की.मी. सडकमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । यस मार्ग
अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा साधारणसभा सम्पन्न

अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा साधारणसभा सम्पन्न

   
नेपालगञ्ज ५, माघ् : अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । प्रदेश नंं ५ का ६ वटा जिल्लामा रहेका शाखाका प्रतिनिधि तथा अवधी भाषी पत्रकारको उपस्थितिमा शनिबार नेपालगञ्जमा १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा गरिएको हो । साधारणसभाले संघको आफ्नो भवन, पत्रकारको क्षमता बिकास र अवधी भाषाको पत्रकारिता बिषयको आवश्यकतामा जोड दिइएक
मेयरकप शुरु, उद्घाटन खेलमा जिभिएन र जनज्योति विजयी

मेयरकप शुरु, उद्घाटन खेलमा जिभिएन र जनज्योति विजयी

   
नेपालगञ्ज – नेपालगञ्जमा मेयर कप अन्तर मावि तथा उमावि छात्र फुटबल प्रतियोगिता शुरु भएको छ । नेपालगञ्ज–१, धम्बोझीको ग्रासरुट फुटबल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जिभिएन र जनज्योति पब्लिक स्कूल विजयी भएका छन् । उद्घाटन खेलमा जिभिएनले जय बागेश्वरी उमाविलाई २–१ गोलले पराजित गरेको थियो । जिभिएनका रमेश क्षेत्री र क्षितिज थापामगरले एक÷एक गोल गरे । अग्रता भने जय बागेश्वरीले अबि बुढामगरको गो
बसको टिकट काउन्टरबाट होइन अनलाईनबाट लिने बढे

बसको टिकट काउन्टरबाट होइन अनलाईनबाट लिने बढे

   
रासस/काठमाण्डौं : अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत प
प्रदेश नंं. ५ काँग्रेस संसदीय दलका नेताले गाडी फिर्ता गरे, रिक्सा चढे

प्रदेश नंं. ५ काँग्रेस संसदीय दलका नेताले गाडी फिर्ता गरे, रिक्सा चढे

   
बुटवल : नेपाली काँग्रेस प्रदेश नम्बर ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडी संसद सचिवालयलाई फिर्ता गरेका छन् । शुक्रबार गाडी फिर्ता गरेपछि पोखरेल रिक्सा चढेर गन्तव्यमा लागे । प्रदेश ५ प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीहरु बारे सार्वजनिक लेखा समितीले छानविन शुरु गरेसँगै उपलब्ध गराईएका गाडीहरु फिर्ता हुने क्रम बढेको छ। प्रदेशसभाका विभिन्न समितिका सभापति तथा दलका संस

प्रदेश ५ सरकारद्धारा स्वयंसेवक आवेदकको सर्ट लिस्ट सार्वजनिक, को -को परे हेर्नुहोस्

   
नेपालगन्ज : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले स्वयंसेवकको छोटो सूची ( सर्ट लिस्ट) प्रकाशन गरेको छ । मन्त्रालयले पुस १६ गते स्वंयसेवकका लागि आवेदन माग गरेको थियो । आवेदक मध्ये मन्त्रालयले बिहिवार छोटो सुची प्रकाशन गर्दै अन्तरवार्ताका लागि आवेदकलाई बोलाईएको छ ।  
अब तरकारीमा पनि होमडेलिभरी

अब तरकारीमा पनि होमडेलिभरी

   
नेपालगन्ज : तपाईले होटल र रेष्टुरेण्टले होमडेलिभरी सेवा दिएको त देख्नुभएकै होला । तर कहिल्यै तरकारी पसलले त्यस्तो सेवा दिएको देख्नुभएको छ ? यदि छैन भने अब नेपालगन्जमै यस्तो सेवा पनि सुरु भएको छ । नेपालगन्ज न्यूरोड सेतुबिकचोकमा रहेको बाबुभाई तरकारी पसलले होमडेलिभरी सेवा सुरु गरेको छ । ग्राहकहरुलाई एक कल फोनकै भरमा सम्बन्धित ठाउँमै तरकारी पठाइदिने सन्चालक बाबुभाई हल्वाईले जानकारी दिए । तर त्यसका ला