मुख्यमन्त्री कार्यालयको छड्केमा यातायातका २१ कर्मचारी अनुपस्थित भेटिए
बुटवल । सेवाग्राहीप्रति ‘गैरजिम्मेवार हुने’ सरकारी कार्यालय बिरुद्ध प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय ‘एक्सन’ मा उत्रिएको छ । मंगलबार यातायात व्यवस्था कार्यालयका दुई इकाईमा आज गरेको छड्केमा २१ जना कर्मचारी अनुपस्थित देखिएका छन् ।
यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा ३२ दरबन्दी रहेकोमा कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए ।
त्यसैगरी लाइसेन्स शाखा बुटव








