नियमित समाचार

मजदुर नेताले लिए प्यान, अरुलाई पनि लिन सुझाव

मजदुर नेताले लिए प्यान, अरुलाई पनि लिन सुझाव

   
कमल डाँगी नेपालगञ्ज ३ साउन - अखिल टे«ड युनियन महासंघ बाँके अध्यक्ष बसन्त मल्लले शुक्रवार स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । ‘नयाँ व्यवस्था तत्कालका लागि झण्झटिलो भए पनि दिर्घकालिनरुपमा मजदुरकै हितमा आएको छ ।’– प्यान लिए पछि मल्लको प्रतिक्रिया यस्तो थियो । सरकारले चालु बजेटबाट ’एक ब्यक्ति एक लेखा नम्बर’ नीति लिएको छ । सबैले प्यान नम्बर लिनु पर्ने ब्यवस्था गरेपछि सरकारले आन्तरिक राजश्व का
सहकारी प्रशिक्षालयको वेयभसाइड सञ्चालन

सहकारी प्रशिक्षालयको वेयभसाइड सञ्चालन

   
नेपालगञ्ज - सहकारी प्रशिक्षालयले वेयभसाईड https://ctcbanke.gov.np/?lang=np सञ्चालनमा ल्याएकोछ । उक्त कार्यालयले सहकारी सम्बन्धी शिक्षा, तालिम, अध्ययन र अनुसन्धानमूलक क्रियाकलापहरु गर्दै आएको छ । प्रदेश नं. ५ मा सहकारी आन्दोलनलाई अगाडि बढाउने मूलभूत उद्देश्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५, बुटवल अन्तर्गत रहने गरी वि.सं. २०७५ साल मंसीर ७ गतेदेखि विधिवत रुपमा सञ्चालन आएक
एजेन्टको आन्दोलनले नेपालगञ्ज भञ्सारमा अवरोध, व्यवसायीले पसल अगाडी कालोझण्डा राखे

एजेन्टको आन्दोलनले नेपालगञ्ज भञ्सारमा अवरोध, व्यवसायीले पसल अगाडी कालोझण्डा राखे

   
नेपालगञ्ज - ढुवानी एजेन्टले भन्सारबाट सामान छुटाउन नमानेपछि बिहिवार डेढसय बढि ढुवानीका साधन नेपालगन्ज नाकामा रोकिएका छन् । भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका छन् । नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया पु¥याएर मालसामान सम्बन्धित ठाउँमा पु¥याउन सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधिले काम बन्द गरेका कारण ने
भोलिदेखि हुँदैछ प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान

भोलिदेखि हुँदैछ प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान

   
एलिजा उप्रेती/ रातोपाटीबाट सरकारले भोलि (साउन १) बाट प्यान अनिवार्य गरेको छ । यसले गर्दा कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर (प्यान) बिना तलब दिन पाउने छैन । उनीहरुले दिने तलब खर्च हो । लेखा परीक्षण गर्दा यसलाई खर्चमा लेख्ने गरिन्छ । यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको छ भने त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन पाउने छैनन् । कुनै पनि कर्मचारीलाई तलब बैङ्क खातामार्फत् दिनुपर्ने
हातमा कालो पट्टी बाँधेर बिरोधमा उत्रिए उद्योगी, व्यवसायी

हातमा कालो पट्टी बाँधेर बिरोधमा उत्रिए उद्योगी, व्यवसायी

   
नेपालगञ्ज -साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले आज मंगलबार हातमा कालो पटट्ी बाँधेर काम गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बिरोधको कार्यक्रम अन्र्तगत भोली साउन १ गते नेपालगञ्जको व्यापार, व्यवसाय बन्द गरिदै छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँके व्यवसायीक मुद्दामा
नयाँ नीति नियमका ‘अव्यवहारिक’ प्रावधान बिरुद्ध नेपालगञ्जमा उद्योग, व्यवसाय बन्द

नयाँ नीति नियमका ‘अव्यवहारिक’ प्रावधान बिरुद्ध नेपालगञ्जमा उद्योग, व्यवसाय बन्द

   
नेपालगञ्ज – साउन १ गतेबाट लागु भएका नयाँ आर्थिक प्रावधानका कतिपय बिषयको बिरोध गर्दै नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँकेले ब्यापार, व्यवसाय बन्द गरेका छन् । बन्दका कारण सर्बसाधारणले किनमेल गर्न पाएनन् । व्यवसायीले पेटोलियम पदार्थ जस्तो अत्यावश्यक सामाग्री बितरण गर्ने पम्प समेत बन्द गरे । व्यवसायीले बन्दसंगै नेपालगञ्जमा बिरोध सभा प्रदर्शन गरेका थिए । व्यवसायीको
नगर प्रहरी र दमकल कर्मचारीको ‘पास आउट’

नगर प्रहरी र दमकल कर्मचारीको ‘पास आउट’

   
नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी र दमकल कर्मचारीको ‘पास आउट’ भएका छन् । एक महिनाको प्रशिक्षण पश्चात उनीहरुको सोमबार एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवल शमसेर राणाले दज्र्यानी चिन्ह र प्रमाणपत्र बितरण गरिएको हो । उक्त कार्यक्रममा मेयर राणाका साथै उपमेयर उमा थापामगर, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
भञ्सार महसुल परिवर्तन भएका वस्तुहरु

भञ्सार महसुल परिवर्तन भएका वस्तुहरु

   
संविधान अनुसार प्रत्येक बर्ष जेष्ठ १५ गते संसदमा आगामी आ.ब.बजेट प्रस्तुत गर्ने ब्यबस्था अनुसार २०७६।२।१५ गते अर्थ मन्त्री युबराज खतिवडाले आ.ब. ०७६।७७ का लागि बजेट पेश गरिसकेका छन् । बजेटसँगै संसदमा पेश गरिने बिधेयक मध्ये आर्थिक बिधेयक एक प्रमुख बिधेयक हो ।  यस बिधेयकको माध्यमबाट मूं.अ.कर ऐन, अन्तःशुल्क ऐन, भन्सार ऐनमा संशोधन तथा परि मार्जन र कर तथा भन्सारका दरहरू परिबर्तन गर्ने गरिन्छ । जुन निम्ना
बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ थुनुवा फरार

बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ थुनुवा फरार

   
बाँके– बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ वर्षका सिमन विक, खजुरा ३ का १९ वर्षका निर्मल थापा र उज्वल कार्की शनिवार राति १२ बजे फरार भएका हुन। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा चारजना थुनुवा रहे पनि ३ जना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका हुन। फरार भएकाहरु मध्ये ब
नयाँ कर नीतिको बिरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा

नयाँ कर नीतिको बिरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा

   
नेपालगञ्ज : साउनबाट लागू हुने कर नीतिको विरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायीले सरकारलाई आज सोमवार ज्ञापनपत्र बुझाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बाँके र आन्तरिक राजश्व कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । संघको कार्यालय त्रिभुवनचोकबाट शुरु भएको बिरोध र्याली बिपीचोक हुँदै आन्तरिक राजश्व कार्यालय र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पुगे