
ह्याप्पी मोहमद् डे
बाँके ५ मंसिर : आज मोहमद डे । ईस्लाम धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । नेपालगन्जमा यसको रौनक बिहानैबाट सुरु भएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तिलाई इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन् ।
आज बुधवार नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न बिद्यालयहरुले यसै अवसरमा सार्वजनिक बिदा समेत दिएका छन् । मोहमद डेमा गैरईस्लाम समुदायले समेत शुभक